• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अनुष्कामाथि मृणालको विवादित टिप्पणी

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१८ भदौ २०८२,
0
अनुष्कामाथि मृणालको विवादित टिप्पणी
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुम्बई । बलिउड अभिनेत्री मृणाल ठाकुरले अभिनेत्री बिपाशा बासुमाथि दिएको विवादास्पद बयानपछि अर्को एक पोडकास्टमा अनुष्का शर्मामाथि पनि अनौठो टिप्पणी गरेकी छिन्।

नाम उल्लेख नगरी उनले अनुष्कासँग आफूलाई तुलना मात्र गरिनन्, आफूलाई उनीभन्दा राम्रोसमेत भनिन्। एक पोडकास्टमा मृणाललाई सोधिएको थियो कि उनले कुनै त्यस्तो फिल्म छोडेकी छिन् जुन पछि सुपरहिट भयो ?

यसमा मृणालले भनिन्, ‘त्यस्ता फिल्म धेरै छन्। मैले नगर्ने निर्णय गरेकी थिएँ, किनभने म तयार थिइनँ। पक्कै पनि यसले विवाद निम्त्याउन सक्छ। फिल्म सुपरहिट भयो, तर अभिनेत्रीलाई अगाडि बढ्न खासै फाइदा भएन। पछि मैले महसुस गरेँ कि यदि मैले त्यो फिल्म गरेको भए, मैले आफूलाई गुमाउने थिएँ। उनी अहिले काम गरिरहेकी छैनन्, तर म काम गरिरहेकी छु, यो आफैँमा एक जित हो।’

उनले अगाडि भनिन्, ‘मलाई तत्कालको आनन्द, तत्कालको पहिचान र तत्कालको ख्याति चाहिँदैन, किनभने जुन कुरा छिटो पाइन्छ, त्यो छिटो नै जान्छ।’

मृणालको यो भिडियो भाइरल भएपछि अनुष्का शर्माका प्रशंसकहरूले उनको चर्को आलोचना गरिरहेका छन्। एक प्रशंसकले लेखेका छन्, ‘मलाई लाग्छ, उनले अनुष्काको कुरा गरेकी हुन्।’ यसको जवाफमा अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि यसो हो भने, उनी निकै मूर्ख हुन् किनभने अभिनय छोड्नु अनुष्काको आफ्नै इच्छा थियो।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘अनुष्का एक सुन्दर अभिनेत्री हुन्, यिनी उनको स्तरमा पुग्न सक्दिनन् ।’

एक प्रयोगकर्ताले लेखेका छन्, ‘हिम्मत त हेर्नुस् ! यदि उनले अनुष्काको कुरा गरिरहेकी हुन् भने यो ध्यान दिन लायक छ कि उनले काम नगर्ने निर्णय आफैँले गरेकी हुन्। उनको सधैँ यही तरिका रहिआएको छ।’

स्मरण रहोस्, सुरुमा मृणाल ठाकुर फिल्म ‘सुल्तान’ को हिस्सा बन्ने तयारीमा थिइन्, तर सलमान खानले उनको सट्टा अनुष्कालाई लिने निर्णय गरेका थिए।

एकपटक शाहिद कपूर र मृणाल ठाकुर एक फिल्मको प्रचारका लागि ‘बिग बोस’ मा पुगेका थिए। त्यसबेला सलमानले आफैँ बताएका थिए कि उनका एक चिनजानका व्यक्तिले मृणाललाई आफ्नो फार्ममा ल्याएका थिए। त्यस समय उनी निकै पातली थिइन्, जसका कारण सलमानले कास्टिङमा बदलाव गरी अनुष्कालाई लिएका थिए।

अघिल्लो समाचार

लिपुलेकमुनिका गाउँका पीडाः ‘ न बाटो छ, न सञ्चार ’

अर्को समाचार

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन