• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनसँग नेपालको व्यापार घाटा बढ्दो, डेढ दशक यता खर्बौं रुपैयाँ घाटा

by
१० माघ २०७९,
0
चीनसँग नेपालको व्यापार घाटा बढ्दो, डेढ दशक यता खर्बौं रुपैयाँ घाटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – छिमेकी मुलुक चीनसँग नेपालको व्यापार ठूलो परिमाणमा नभए पनि व्यापार घाटा भने चरम रुपमा बढीरहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार, सन् २००८ देखि २०२१ सम्म चीनसँगको व्यापार घाटामा छ। अहिलेसम्म घाटा खर्बौं रुपैयाँ पुगिसकेको छ।

नेपालले सन् २०१४ मा करीब तीन अर्ब रुपैयाँको सामान चीन निर्यात गरेको तथ्याङ्कले देखाउँछ। सन् २०२१ मा आयात भने दुई खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ। पछिल्लो वर्ष ८० करोड रुपैयाँको मात्र निर्यात भएको छ।

चीनसँग नेपालको एक हजार ‍४१४ किलोमिटरको सीमामा ६ वटा नाका छन्। दुई देशबीच कोदारी–तातोपानी–नाल्याम, रसुवा–केरुङ, ओलाचुङगोला–रिवु, किमाथांका–रिवु, कोरला–लिजी र यारी नाका तोकिएका छन्। यी नाकाहरूमा स्थानीयले वस्तु विनिमय गर्ने चलन रहे पनि तातोपानी र रसुवा नाका प्रमुख व्यापारिक नाका हुन्।

नेपाल–चीन व्यापार चीनको नियन्त्रणमा रहने र वेलावेला नाकाहरू बन्द हुँदा खास गरी नेपाली पक्षलाई क्षति हुने गरेको जानकारहरु बताउँछन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार‚ चीनमा ३० वटा नेपाली उत्पादन निर्यात हुने गरेका छन्। जसमा धातुका मूर्ति, चिनी, चित्र, जडीबुटी, चिया, गलैंचा, पस्मिना मुख्य हुन्। नेपालले तिब्बतमा खाद्यान्न, चिनी‚ जुट तथा जुटबाट बनेका सामान, सुर्ती, सुकेको खुर्सानी, मैनबत्ती, साबुन र याक लगायतका वस्तु निर्यात गर्छ। त्यहाँबाट भने कच्चा ऊन, भेडा, नुन, याक लगायत आयात हुन्छ।

नेपालले चीनबाट टेक्सटायल, कच्चा तयारी पोशाक, औद्योगिक सामान, खानेकुरा, निर्माण सामग्री, विद्युतीय सामान, मशिनरी सामान, धातु र स्टीलका सामान, लुब्रिकेन्ट, केमिकल लगायत सामान आयात गर्छ।

Previous Post

अनुदान उपलब्ध गराउँदै म्याग्दे

Next Post

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
Load More
Next Post
सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In