• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

    अण्डाको मूल्य बढेपछि किसानलाई राहत

    अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

    मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

    मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

    धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

    धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

    जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना

    जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की। विश्वकै सबैभन्दा उच्च स्थानमा आयोजना हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ।

मुस्ताङको लोमान्थाङस्थित समुद्री सतहदेखि ४,७०० मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा हुने प्रतियोगिताबारे आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक मुस्ताङ गल्फ कोर्सले जानकारी गराएको हो।

आयोजकका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टका अनुसार यस संस्करणमा नेपालका शीर्ष खेलाडीसहित स्वदेश–विदेशका ६० भन्दा बढी गल्फर सहभागी हुनेछन्। गत संस्करणसम्म नौ होलमा सीमित खेलाइँदै आएको प्रतियोगिता यसपटक १८ होलमा विस्तार गरिएको छ।

विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित ट्रफी प्रदान गरिनेछ। त्यस्तै, ‘होल इन वान’ गर्ने भाग्यशाली खेलाडीलाई विशेष पुरस्कार स्वरूप घोडा प्रदान गरिनेछ, जसलाई आयोजकले विश्वकै अनौठो आकर्षण बताएको छ।

प्रतियोगिता ‘स्टेवलफोर्ड’ ढाँचामा खेलाइनेछ। विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’ र ‘लङ्गेस्ट ड्राइभ’ शीर्षकमा छुट्टाछुट्टै पुरस्कार रहनेछ।

यस वर्षको संस्करण ‘टी फर क्लाइमेट’ भन्ने नारासहित सञ्चालन हुनेछ। “मुस्ताङ जलवायु सङ्कटको चपेटामा छ। यसबारेमा विश्व समुदायको ध्यानाकर्षण गराउन उच्च स्थानको गल्फ कोर्सबाट सन्देश प्रवाह गर्न लागिएको हो,” प्रबन्ध निर्देशक विष्टले बताए।

प्रतियोगिता अवधिभर स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुति समेत रहनेछन्। गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका तथा विभिन्न सङ्घ–संस्थाको सहयोगमा प्रतियोगिता सञ्चालन हुने र यसका लागि १० देखि १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

Previous Post

बिओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार

Next Post

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

६ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

६ साउन २०८३,
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
आर्थिक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

६ साउन २०८३,
मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
जीवन शैली

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

६ साउन २०८३,
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
आवाज

धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

६ साउन २०८३,
जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
फिचर-ब्यानर

जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना

६ साउन २०८३,
Load More
Next Post
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In