• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानी आतंककारी नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी, भारतमा उच्च सतर्कता

metakhabar by metakhabar
१२ भदौ २०८२,
0
पाकिस्तानी आतंककारी नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी, भारतमा उच्च सतर्कता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको बिहारमा आतंकवादी खतरा बढेको समाचार सार्वजनिक भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार प्रहरी मुख्यालयले प्राप्त विशेष सूचनापछि सम्पूर्ण राज्यमा उच्च सतर्कता जारी गरिएको छ।

सूचना अनुसार पाकिस्तानस्थित प्रतिबन्धित संगठन जैश–ए–मोहम्मदसँग सम्बन्धित तीन आतंककारी नेपाल हुँदै बिहार प्रवेश गरेका छन्। उनीहरूको परिचय क्रमशः रावलपिन्डीका हसनैन अली, उमरकोटका आदिल हुसेन र बहावलपुरका मोहम्मद उस्मानका रूपमा भएको बताइएको छ।

गुप्तचर स्रोतका अनुसार ती आतंककारीहरू अगस्ट दोस्रो सातामा काठमाडौं पुगेका थिए र गत हप्तामै नेपाली सीमा पार गरी बिहार प्रवेश गरेका हुन्। यसबारे प्रहरी मुख्यालयले सीमावर्ती जिल्लाका प्रशासन र सुरक्षा निकायहरूसँग पासपोर्टलगायत विवरण साझा गर्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

विशेष गरी नेपालसँग जोडिएका नाका तथा सीमा क्षेत्रहरूमा सुरक्षा कडा पारिएको छ। गुप्तचर निकायहरूले यी आतंककारीहरूले बिहारमा चुनावलाई लक्षित गरी भीडभाड भएका कार्यक्रम वा राजनीतिक सभामा हमला गर्ने सम्भावना रहेको चेतावनी दिएका छन्।

यसै सन्दर्भमा प्रहरी महानिरीक्षकस्तरसम्मका अधिकारीहरूले सबै जिल्लाका प्रहरी कप्तानलाई सतर्क रहन, शंकास्पद गतिविधिमा निरन्तर निगरानी राख्न र कुनै सुराक भेटिए तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। अहिले बिहार प्रहरी पूर्ण सतर्कता मोडमा छ भने सीमावर्ती क्षेत्रमा खोजी अभियान तीव्र पारिएको छ।

यद्यपि भारतीय पक्षले तीन पाकिस्तानी आतंककारी नेपाल हुँदै भारत प्रवेश गरेको दाबी गरे पनि नेपाल सरकार वा नेपाली प्रहरी पक्षले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

Previous Post

फैसला भयो तर न्याय पर्खाइमैः पूर्णपाठ नआउँदा पीडित फेरि पीडित

Next Post

जापानिज इन्सेफलाइटिसबाट १०३ सङ्क्रमति

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण

जापानिज इन्सेफलाइटिसबाट १०३ सङ्क्रमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In