• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट, प्रतिबन्धको आशंका बढ्दै

metakhabar by metakhabar
१० भदौ २०८२,
0
रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट, प्रतिबन्धको आशंका बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीमा सरकारद्वारा गठित तदर्थ समितिको वैधानिकता विवादमा पुगेको छ। गैरकानूनी भन्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर गरिएको हो।

सुदर्शनप्रसाद नेपालले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद् र विनोदकुमार शर्मा नेतृत्वको तदर्थ समितिका पदाधिकारीलाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दाको सुनुवाइ न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा हुने तय भएको छ।

सरकारले हालै चन्द्रकला कार्की र डा. विशालकुमार भण्डारीका नेतृत्वमा रहेका दुई कमिटी विघटन गर्दै ९ सदस्यीय नयाँ तदर्थ समिति बनाएको थियो। नयाँ समितिलाई तीन महिनाभित्र विधान संशोधन गरी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।

तर, रेडक्रस भित्रका विभिन्न पक्षले यसलाई षड्यन्त्रपूर्ण कदम ठहर गर्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, मुद्दा मामिला जानाजान दायर गरिएको छ जसको परिणामस्वरूप रेडक्रस प्रतिबन्धमा पर्न सक्ने जोखिम बढेको छ। अन्तर्राष्ट्रिय रेडक्रस महासंघले नेपाल रेडक्रसलाई सुधार नगरे प्रतिबन्ध लगाउने चेतावनी दिँदै जेठमा दुई महिनाको अल्टिमेटमसमेत दिएको थियो।

पूर्वअध्यक्ष विशालकुमार भण्डारीले यसलाई राजनीतिक स्वार्थमा गरिएको खेल भन्दै, यदि नेपाल रेडक्रस प्रतिबन्धमा परे त्यसको सम्पूर्ण जिम्मेवारी मुद्दा मामिला गर्ने समूह र उनीहरूलाई सहयोग गर्ने राजनीतिक दलहरूले लिनुपर्ने चेतावनी दिएका छन्।

Previous Post

उखु किसानको मागप्रति तत्काल कदम चाल्न सरकारलाई कांग्रेसका नेता डा. कोइरालाको आग्रह

Next Post

चीनमा आँधीबाट १ लाख भन्दा बढी प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
चीनमा आँधीबाट १ लाख भन्दा बढी प्रभावित

चीनमा आँधीबाट १ लाख भन्दा बढी प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In