• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उखु किसानको मागप्रति तत्काल कदम चाल्न सरकारलाई कांग्रेसका नेता डा. कोइरालाको आग्रह

metakhabar by metakhabar
१० भदौ २०८२,
0
उखु किसानको मागप्रति तत्काल कदम चाल्न सरकारलाई कांग्रेसका नेता डा. कोइरालाको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। आन्दोलनरत उखु किसानका मागलाई सम्बोधन गर्नुपर्ने आवाज दिन प्रतिदिन चर्किँदै गएको छ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालादेखि अखिल नेपाल किसान महासंघसम्मले किसानको जायज माग तत्काल पूरा गर्न सरकारलाई दबाब दिएका छन्।

डा। कोइरालाले सोमबार किसानले उखुको बोटसहित सडकमा आउनु अत्यन्त दुःखद भएको उल्लेख गर्दै, कृषिलाई प्राथमिकतामा राख्ने सरकारको दाबी व्यवहारमै लागू नभएको टिप्पणी गरे। उनले भने, “खेती गर्नुपर्ने समयमा मल नपाउने, उत्पादन बेकार फाल्नुपर्ने, उखुको भुक्तानी वर्षौंसम्म रोकिने—यस्तो अवस्थामा आत्मनिर्भरता कसरी सम्भव हुन्छरु” भन्दै सरकारको नीतिप्रति प्रश्न उठाए।

यस्तै, अखिल नेपाल किसान महासंघले पनि किसानको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै तत्कालीन भुक्तानी र न्यूनतम समर्थन मूल्य तोक्न माग गरेको छ। महासंघका अध्यक्ष डा. प्रेम दंगालले जारी गरेको विज्ञप्तिमा सरकार निरन्तर अव्यावहारिक निर्णय गर्दै आएको आरोप लगाउँदै चेतावनी दिइएको छ कि—यदि जायज मागलाई बेवास्ता गरियो भने त्यसबाट उत्पन्न गम्भीर परिणामको जिम्मा सरकारले लिनुपर्नेछ।

उखु किसानले गत वर्षको अनुदान रकम भुक्तानी, न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने लगायत माग राख्दै ८ भदौदेखि काठमाडौंको माइतीघरमा धर्ना दिइरहेका छन्।

Previous Post

जिपी अस्पतालमा विद्युतीय चिकित्सा प्रणाली शुभारम्भ

Next Post

रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट, प्रतिबन्धको आशंका बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट, प्रतिबन्धको आशंका बढ्दै

रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट, प्रतिबन्धको आशंका बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In