• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कमजोर, पर्यटन र व्यापार प्रभावित

metakhabar by metakhabar
१ भदौ २०८२,
0
भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कमजोर, पर्यटन र व्यापार प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।धार्मिक पर्यटनका लागि सञ्चालनमा ल्याइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ। टर्मिनल सुनसान, धावनमार्ग खाली र व्यापार सुस्त भएपछि पर्यटन उद्योग र लगानीकर्ताको मनोबल खस्किएको छ।

गत वर्ष असोज–कात्तिकमा कुवेत जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया, कतार एयरवेज र नेपाल एयरलाइन्सले केही महिनाका लागि उडान सञ्चालन गर्दा होटेल–रेस्टुरेन्टदेखि ट्याक्सी व्यवसाय फस्टाएको थियो। तर उडान स्थायी नभएकाले अहिले विमानस्थल र होटेल दुवै सुनसान छन्।

निजी क्षेत्रले विमानस्थल सञ्चालनका लागि सङ्घर्ष समिति गठन गरेको छ। शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा कार्यक्रम आयोजना गरी नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न आग्रह गरिएको थियो।

दुई वर्षमा मात्र ४२ अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २२ अर्ब लागतमा निर्माण भए पनि अहिलेसम्म ४२ वटा अन्तर्राष्ट्रिय उडान मात्रै भएका छन्। आन्तरिक उडान बाहेक यहाँ नियमित अन्तर्राष्ट्रिय सेवा सीमित छ। सन् २०२३ देखि २०२५ सम्म पोखराबाट १३ चार्टर उडान सञ्चालन भएका छन्।

विमानस्थल सञ्चालन भएपछि पनि यात्रु संख्या कम रहेको छ। सिचुवान र हिमालयन एयरलाइन्सद्वारा सञ्चालन भएका चार्टर उडानमा मात्रै हजारौं यात्रु यात्रा गरेका छन्।

निजी क्षेत्रका व्यवसायी, पर्यटन उद्योग र विमानस्थल प्रशासनले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न दबाब दिइरहेका छन्।

Previous Post

स्याउ बगैँचाभित्र घाँस उत्पादन

Next Post

खेतमा लगाएको तारबारबाट करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

खेतमा लगाएको तारबारबाट करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In