• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अझैपनि जवान देखिन्छिन् भाग्यश्री (फाेटाेफिचर)

metakhabar by metakhabar
३१ साउन २०८२,
0
अझैपनि जवान देखिन्छिन् भाग्यश्री (फाेटाेफिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सलमान खानले १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’ बाट आफ्नो करियर सुरु गरेका थिए। तर त्यसमा उनी सहायक भूमिकामा थिए।

उनले १९८९ मा आएको फिल्म ‘मैने प्यार किया’बाट मुख्य अभिनेताको रुपमा डेब्यू गरेका थिए।

यो फिल्मबाट उनले पहिचान पाए।

यसैबीच, आफ्नो डेब्यू फिल्मकी अभिनेत्री भाग्यश्रीकाे अभिनयले पनि दर्शकहरूकाे मन जित्याे।

‘मैने प्यार किया’ भाग्यश्रीको सलमानसँगको पहिलो फिल्म हो।

पहिलो फिल्मबाटै दुवै रातारात स्टार बने।

सलमान अझै पनि बलिउडमा काम गरिरहेका छन् र उनी सुपरस्टार पनि बनेका छन्।

तर भाग्यश्रीले आफ्नो करियरमा धेरै कम फिल्ममा काम गरिन्।

‘मैने प्यार किया’को ठूलो सफलताको बावजुद भाग्यश्रीले चाँडै नै अभिनयबाट आफूलाई टाढा राखिन्।

भाग्यश्रीको जन्म २३ फेब्रुअरी १९६९ मा महाराष्ट्रको सांगलीमा भएको थियो। आफ्नो पहिलो फिल्मको समयमा भाग्यश्री हिमालय दासानीसँग प्रेम सम्बन्धमा थिइन्।

यी ५६ वर्षीया अभिनेत्रीले १९९० मा २१ वर्षको उमेरमा हिमालयसँग विवाह गरेकी थिइन्।

भाग्यश्री र हिमालयले वैवाहिक जीवनको ३५ वर्ष पूरा गरिसकेका छन्।

भनिन्छ कि, दुवै जनाले आफ्नो परिवारको विरुद्धमा भागेर मन्दिरमा विवाह गरेका थिए।

विवाहपछि अभिनेत्रीले १९९२ मा तीनवटा चलचित्रमा काम गरिन्।

अहिले हिमालय र भाग्यश्रीकाे दुई सन्तान अवन्तिका दासानी र अभिमन्यु दासानी छन्।

अभिनेत्रीका छोरा अभिमन्युले पनि बलिउडमा डेब्यू गरिसकेका छन्।

आफ्नो वैवाहिक जीवनलाई प्राथमिकता दिँदै भाग्यश्रीले चाँडै नै फिल्मी दुनियाँबाट आफूलाई टाढा बनाइन्।

तर वर्षौंपछि उनी अभिनयमा फर्किए।

भाग्यश्रीले २०१४ को धारावाहिक ‘लौट आओ त्रिशा’ मार्फत पुनरागमन गरिन्। यसपछि उनी फेरि चलचित्रमा देखिइन्। उनी प्रभासको फिल्म ‘राधे श्याम’ र कंगना रनौतको फिल्म ‘थलाइवी’मा पनि देखिएकी थिइन्।

भाग्यश्री अहिले ५६ वर्षकी भइन्। तर उनको फिटनेस र सुन्दरताकाे कारण उनी अहिले पनि जवान देखिन्छिन्।

त्यसैले अहिलेपनि उनकाे कराेडाैं फ्यान्सहरू छन्। र, उनकाे फिल्म र सिरियलकाे पर्खाइमा हुन्छन्।

Previous Post

फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो

Next Post

अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In