• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पको कर नीतिपछि पनि अझै घटेन पानामा नहरको ट्राफिक

metakhabar by metakhabar
३१ साउन २०८२,
0
ट्रम्पको कर नीतिपछि पनि अझै घटेन पानामा नहरको ट्राफिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पानामा सिटी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा नहरबाट कन्टेनर जहाजको आवागमनमा कुनै असर नपरेको पानामा नहरका प्रशासकले बिहीबार बताएका छन् ।

संयुक्त राज्य अमेरिकाका मित्र राष्ट्र र विरोधीहरूले समान रूपमा निर्यातमा उच्च करको सामना गरिरहेका छन् । ट्रम्पको ‘पारस्परिक’ करहरू लामो समयदेखिको व्यापार अभ्यासहरूमा लागू हुँदै आएका छन् । उहाँले विश्व समुदायले अमेरिकासँग गर्दै आएका व्यापार अभ्यासहरू अव्यावहारिक रहेको दावी गर्दै आउनुभएको छ ।

विश्लेषकहरूले अमेरिकी आक्रामक नीतिले पानामा नहरमार्फत यातायातलाई कम गर्ने अपेक्षा गरिएको भएपनि अहिलेसम्म त्यसो नभएको बताएका छन् ।सबै विश्वव्यापी ढुवानीको पाँच प्रतिशत हिस्सा पानामा भएर जान्छ।

“यस आर्थिक वर्षको नतिजा राजस्व र ढुवानी भएको सामान हिसाबले हामीले प्रक्षेपण गरेअनुरूप हुनेछ,” नहर प्रशासक रिकार्टे भास्केजले एएफपीलाई बताउनुभयो ।

पानामा नहर प्राधिकरणले सेप्टेम्बर ३० मा समाप्त हुने आर्थिक वर्षमा ५.६ अर्ब अमेरिकी डलरको रेकर्ड राजस्व अनुमान गरेको छे, जुन गत वर्षको तुलनामा १२.७ प्रतिशतले बढी हो।

उक्त अवधिमा १३ हजार ९०० जहाजले ५२ करोड टन कार्गो ढुवानी गर्ने अनुमान गरिएको छ ।

तर भास्केजले समय बित्दै जाँदा शुल्कका कारण कार्गोको मात्रा घट्न सक्ने सम्भावना रहेको बताउनुभएको छ ।

एटलान्टिक र प्रशान्त महासागरलाई जोड्ने ८० किलोमिटर (५० माइल) नहरले १७० देशका एक हजार ९०० भन्दा बढी बन्दरगाहहरूमा सेवा पुर्याउँछ भने यसले विशेष गरी चीन, जापान र दक्षिण कोरियालाई अमेरिकी पूर्वी तटमा बढी पहुँच प्रदान गर्दछ।

यसै साताको सुरुमा चीन र संयुक्त राज्य अमेरिकाले एकअर्काको आयातमा लगाउने भनी घोषणा गरेको उच्च कर वृद्धि थप ९० दिनका लागि स्थगित गरेका छन् ।

Previous Post

गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

Next Post

बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण चराहरूमा ‘लिङ्ग परिवर्तन’

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण चराहरूमा ‘लिङ्ग परिवर्तन’

बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण चराहरूमा ‘लिङ्ग परिवर्तन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In