• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण चराहरूमा ‘लिङ्ग परिवर्तन’

metakhabar by metakhabar
३१ साउन २०८२,
0
बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण चराहरूमा ‘लिङ्ग परिवर्तन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैज्ञानिकहरूले अस्ट्रेलियाली जङ्गली चराहरूमा लिङ्ग परिवर्तन (सेक्स रिभर्सल) को आश्चर्यजनक दरको दस्तावेजीकरण गरेका छन्। बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण यो परिवर्तन आएको अध्ययनले देखाएको छ ।

कुकाबुरा, म्याग्पी र लोरिकेट्सलगायत पाँच वटा सामान्य अस्ट्रेलियाली प्रजातिमा गरिएको अध्ययनले करिब छ प्रतिशत चरामा एउटा लिङ्गको क्रोमोजोम तर अर्को लिङ्गको प्रजनन अङ्ग रहेको पाइएको थियो ।

युनिभर्सिटी अफ सनशाइन कोस्टका अनुसन्धाताका अनुसार यो अध्ययनले आश्चर्यजनक रुपमा ठूलो संख्यामा चराहरुले जन्मपछि आफ्नो लिङ्ग परिवर्तन गरेको देखाएको छ ।

अध्ययनका सहलेखक डोमिनिक पोटभिनले भन्नुभयो, “यसले के देखाउँछ भने जङ्गली चरामा लिङ्ग निर्धारण हामीले सोचेको भन्दा बढी तरल हुन्छ र वयस्क अवस्थासम्म पनि कायम रहन सक्छ ।”

अध्ययनमा करिब ५०० चराको डिएनए परीक्षण गरिएको थियो ।

अधिकांश लिङ्ग परिवर्तनसम्बन्धी घटनामा आनुवंशिक रूपमा पोथी चराहरूमा भाले ‘गोनाड’हरू हुर्किइरहेको पाइएको हो।

“हामीले प्रजनन रूपमा सक्रिय आनुवंशिक रूपमा सक्रिय भाले कुकाबुराको ‘फोलिकल्स’ र एक विच्छेदित डिम्बवाहिनी विकसित भएको पायौँ, जसले हालैको अण्डा उत्पादनलाई सङ्केत गर्दछ,” पोटविनले भन्नुभयो।

सरीसृप र माछाका केही प्रजातिहरूमा ‘लिङ्ग परिवर्तन’ का घटना यस अघि नै ज्ञात भइसकेको तथ्य हो तर जङ्गली पङ्क्षी र स्तनधारीहरूमा यो दुर्लभ मानिन्छ।

प्रदूषक र तातो तापक्रमले भ्यागुताहरूमा हुने यौन उत्क्रमणलाई कसरी पत्ता लगाउन सकिन्छ भनेर वैज्ञानिकहरूले दस्तावेजीकरण गरेका छन्।

युनिभर्सिटी अफ द सनशाइन कोस्टको अध्ययनअनुसार जङ्गली चरामा लिङ्ग परिवर्तन (सेक्स रिभर्सल) हुनुको कारण स्पष्ट हुन सकेको छैन ।

हर्मोन–अवरोधक रसायनहरू जङ्गली क्षेत्रहरूमा निर्माण हुन्छन् । त्यसैले यो वातावरणीय कारकहरूको कारण परिवर्तन भएको हुन सक्छ ।

पोटभिनले भन्नुभयो, “संरक्षण र चरा अनुसन्धानको शुद्धता सुधार गर्न लिङ्ग परिवर्तन कसरी र किन हुन्छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ।

यो अनुसन्धानमुलक अध्ययनको निश्कर्ष यसै साता ‘पियर रिभ्यु जर्नल बायोलोजी लेटर्स’मा प्रकाशित भएको हो ।

Previous Post

ट्रम्पको कर नीतिपछि पनि अझै घटेन पानामा नहरको ट्राफिक

Next Post

एउटा खोकीले भएको थियो १२०० कैदीको हत्या

metakhabar

metakhabar

सम्बन्धित खबर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
Load More
Next Post
एउटा खोकीले भएको थियो १२०० कैदीको हत्या

एउटा खोकीले भएको थियो १२०० कैदीको हत्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In