• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

metakhabar by metakhabar
३१ साउन २०८२,
0
गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणका रूपमा गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि स्थानीय कृषक उत्साहित भएका छन् ।

समुद्री सतहदेखि करिब दुई हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि रोपिएका १०० स्याउका बोटमध्ये अधिकांशमा फल लाग्न थालेको छ । गाउँका २४ घरधुरीमध्ये धेरैले पाँचदेखि १५ बोटसम्म रोपेका थिए । मुस्ताङबाट ल्याइएका गोल्डेन र रेड डेलिसियस प्रजातिका बिरुवाले उत्पादन दिन थालेको स्थानीय नीलकण्ठ शर्माले जानकारी दिए।

शर्माका अनुसार परीक्षण सफल भएपछि अब गाउँभर स्याउखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने तयारी छ । यस्तै, कृषक गङ्गादत्त पौडेलले पाँच वटा बोट रोपेका मध्ये उत्पादन सुरु भइसकेको र यस वर्ष तीन रोपनी जमिनमा स्याउखेती विस्तार गर्ने योजना रहेको बताए ।

गाउँमा काम गर्ने जनशक्ति अभावले खेतीयोग्य जमिन बाँझिने समस्या बढिरहेको अवस्थामा नगदेबालीका रूपमा स्याउखेती विस्तार गर्ने सोच बनाइएको छ । यसअघि विसं २०४२ मा पनि सामूहिक रूपमा गरिएको स्याउखेती मलजल र स्याहारको अभावले निरन्तरता पाउन सकेको थिएन ।

चिसो हावापानी भएकाले यस क्षेत्रमा स्याउखेतीको राम्रो सम्भावना रहेको कृषि प्राविधिकहरू बताउँछन् । म्याग्दीमा यसअघि गुर्जा र राम्चेमा पनि परीक्षणका रूपमा स्याउखेती गरिएको छ ।

Previous Post

१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकत्ता बन्दरगाहबाट धमाधम नेपाल भित्रिँदै छ : साल्ट ट्रेडिङ कर्पाेरेशन

Next Post

ट्रम्पको कर नीतिपछि पनि अझै घटेन पानामा नहरको ट्राफिक

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
Load More
Next Post
ट्रम्पको कर नीतिपछि पनि अझै घटेन पानामा नहरको ट्राफिक

ट्रम्पको कर नीतिपछि पनि अझै घटेन पानामा नहरको ट्राफिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In