• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३१ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन ३१ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। संकल्प पूरा हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमाथि विजय प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ।

वृषः दिन राम्रो छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। आम्दानी बढ्ने योग छ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। साथीहरु आरोप प्रत्यारोपमा उत्रिने जोखिम छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। संकटमा परिवारको साथ मिल्नेछ।

कर्कटः दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। लगानी गरेको भए नाफा हुनेछ।

सिंहः दिन राम्रो छ। धन खर्च भए पनि राजनीतिक क्षेत्रमा चर्चा हुनेछ। शिक्षामा सुधार हुनेछ। परिवारभित्र गोप्य कुरा सुरक्षित नगर्दा घाटा हुनेछ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

कन्याः दिन सामान्य छ। कामको बोझ थपिने छ। आफन्तको झगडाले मनलाई उदास बनाउने जोखिम छ। स्वास्थ्य र शिक्षाबाट लाभ प्राप्त हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। परिवारमा रमाइलो वातावरण बन्नेछ । पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। आफन्तले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। कला र गलाको चर्चा हुनेछ।

वृश्चिकः दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सफल बन्ने योग छ। विपक्षी शान्त भएकाले काम सहजै बन्नेछ। अग्रजसँग सहकार्य गरेमा काम सहजै बन्नेछ। खानपानमा सचेत बन्नुपर्ने देखिन्छ।

धनुः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने छ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। रोजगारमिा बढुवा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीकि क्षेत्रमा लाभ हुनेछ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनसक्छ। राजनीतिक क्षेत्रमा तपाईंको खर्च गराउने समूहको बहुमत छ। विपक्षी बौद्धिक भएकाले थोरै बोल्नु राम्रो हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

कुम्भः दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। थोरै बोलेर दैनिक कामलाई अगाडि बढाउनु उचित हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीनः दिन राम्रो छ। लगानी गरेको भए आम्दानी बढ्नेछ। व्यापारमा लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। धार्मिक कार्यमा सभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

शाहरुख खानको फिटनेस रहस्य: तन्दुरी चिकेन र साधारण आहारले बनाउँछ सुपरस्टारलाई जवान

Next Post

मनसुनको अवस्था कमजोर, यी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको अवस्था कमजोर, यी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In