• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्भर अवरुद्ध हुँदा स्थानीय तहमा सेवा प्रवाह प्रभावित

metakhabar by metakhabar
२१ साउन २०८२,
0
सर्भर अवरुद्ध हुँदा स्थानीय तहमा सेवा प्रवाह प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट। स्थानीय तहका कार्यालयहरूमा सर्भर नचल्दा सेवा प्रवाहमा समस्या देखिएको छ। सर्भर अवरुद्ध हुँदा सेवाग्राहीहरू घण्टौँ लाइन बस्न बाध्य भएका छन्।

हाल वडा कार्यालयहरूमा सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व संकलनलगायतका कार्यहरू भइ रहेका छन्। तर सर्भर अवरुद्ध हुँदा सेवा लिने नागरिक र सेवा दिने कर्मचारी दुवै हैरान छन्।

बेलकोटगढी नगरपालिका–१३ का वडाध्यक्ष नमराज पाण्डेका अनुसार सर्भरले नियमित काम गर्न नसक्दा सेवामा ठूलो असर परेको छ। “केही दिनअघि सर्भर राम्रैसँग चलिरहेको थियो, तर अहिले फेरि समस्या सुरु भएको छ,” उहाँले भन्नुभयो, “दुई–चार मिनेटमा सकिने कामका लागि सेवाग्राहीलाई घण्टौँ कुर्नुपरेको अवस्था छ।”

वडास्तरमा सर्भरमार्फत हुने कामको चाप बढिरहेको अवस्थामा प्राविधिक अवरोध समाधान नगरे स्थानीय सेवा प्रणालीमा थप असुविधा बढ्न सक्ने देखिन्छ।

Previous Post

उत्तराखण्ड बाढी : हराइरहेकाहरूको खोजी जारी, ९ सैनिक पनि बेपत्ता (तस्बिरहरू)

Next Post

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि…..

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि.....

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In