• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राकुटेन भाइबरको क्रिकेट फिएस्टाले २०२२ को एसिया र विश्वकप अघि पुनरागमन गर्दै

by
२१ भदौ २०७९,
0
राकुटेन भाइबरको क्रिकेट फिएस्टाले २०२२ को एसिया र विश्वकप अघि पुनरागमन गर्दै
0
SHARES
227
VIEWS
Share on FacebookShare on Twitter

आउँदो महिनाहरूमा क्रिकेट प्रेमीहरूले राकुटेन भाइबरको तर्फबाट एसिया कप क्वीज, क्रिकेट भाइब्स च्यानल टेकओभर,
विशेष क्रिकेट टक्स एपिसोड, र सर्वाधिक प्रतिक्षा गरिएको क्रिकेट सुपरबटको लञ्जजस्ता गतिविधिहरूको लामो कार्यसूची
अपेक्षा गर्न सक्नेछन् ।

राकुटेन भाइबरले क्रिकेट प्रेमीहरूलाई वर्षको अन्त्यसम्म श्रृंखलात्मक रूपमा रमाइलो गतिविधिहरूको अनुपम अनुभव
दिने काम जारी राखेको छ । भाइबरले क्रिकेट भाइब्स च्यानलसँग नेपालको मनपर्ने खेलमा आफ्नो छाप बलियो
बनाइरहँदा, एपले क्रिकेट कुराकानी, रमाइला क्वीजहरू, र क्रिकेट सुपरबटको लञ्चजस्ता धेरै श्रृङ्खलाहरूको तयारी
गरिरहेको छ । नयाँ सुपरबट स्वचालित फिचर हो जुन चाँडै नै च्यानलमा समावेश गरिनेछ जहाँ क्रिकेट प्रेमीहरूले
फिक्सरको आन्नद लिन सक्नेछन् । फिक्सरले सदस्यहरूलाई आउँदो क्रिकेट गेमहरू, लाइभ अपडेट, म्याच
भविष्यवाणीहरूबारे पहिलो नजर प्रदान गर्दछ ।

उत्साहलाई कायम राख्नु, सबैभन्दा ठूलो क्रिकेट प्रेमी निर्धारण गर्नका लागि भाइबरले दैनिक रूपमा प्रतिस्पर्धा पनि
सञ्चालन गर्नेछ । च्यानलमा क्रिकेटसम्बन्धी प्रश्नहरूको उत्तर दिई सदस्यहरूले हरेक दिन डिस्काउण्ट भौचर जित्ने अवसर
पाउनेछन् ।

समर्पित क्रिकेट प्रेमीहरूको जोशलाई अझ जवलन्त बनाउन क्रिकेट सुपरबटमा मासिक प्रतियोगिता पनि सञ्चालन गरिनेछ
। सेप्टेम्बर १, २०२२ बाट सुरु हुन गइरहेको प्रतियोगितामा क्रिकेट समर्थकहरूले क्रिकेट ट्रिभीया प्रश्नहरूको सही उत्तर
दिएर पोइन्ट कमाउन र जम्मा गर्न सक्नेछन् । महिनाको अन्तिमतिर, उच्चतम स्कोरका साथ शीर्ष १० फ्यानहरूले
दराजबाट नगद भाउचरहरू जित्नेछन्!
भाइबरले नेपालमा क्रिकेट खेललाई समर्थन गर्नका निम्ति विविध अभियानहरू सुरु गरेको दृष्टान्त भने यो पहिलो होइन
।भाइबरले फ्यानहरूलाई सदैब केन्द्रमा राख्दै आइरहेको छ । “हामीले हाम्रो विगतका धेरै क्रिकेट क्याम्पेनबाट अपार
सफलता पाइसकेका छौँ । र ती सफलताहरू नै हुन जसले सहकार्यमार्फत् क्रिकेट फ्यानहरूलाई यावत सुविधाहरू र
रमाइला गतिविधिहरू निरन्तर प्रदान गर्ने हौसला पनि दिइरहेको छ । फ्यानहरूले आफ्ना टीम र खेलाडीहरूलाई समर्थन
र प्रतिक्रिया दिएको देख्दा उनीहरूको क्रिकेटप्रतिको झुकाब मात्र नभई नेपालीहरू कति जोश र जाँगरले भरिएका छन्
भन्ने कुरा पनि प्रमाणित गर्दछ । यस्तै कुराहरू हुन जसबाट अझ सृजनात्मक भई थप स्टिकर प्याक, लेन्स, विशेष च्यानल
सेगमेण्ट र अन्य धेरै सुविधा ल्याउनका लागि हामीलाई प्रेरणा मिल्ने गर्छ । फ्यानबेस यसरी वृहत भएको देख्न पाउँदा
हामी गौरवान्वित महसुस गर्छौँ ।” राकुटेन भाइबरका लागि सिनीयर डाइरेक्टर डेभिड चेले भन्नुभयो ।
क्रिकेट एसिया र विश्वकप क्रिकेटको सर्वत्र माहोल बनिराख्दा ‘क्रिकेट भाइब्स च्यानल’मा टस अपडेट, लाइभ म्याच
प्रसारण, पोल र यावत कुराका निम्ति राकुटेन भाइबर ‘दराज’ र ‘क्रिकेटिङ नेपाल’सँग साझेदारीमा पनि प्रवेश गरेको छ ।
च्यानलमा सदस्यहरूले क्रिकेट विशषज्ञहरूबाट पूर्व-गेमबारे विश्लेषण, क्रिकेट भविष्यवाणीको पनि अपेक्षा राख्न सक्नेछन् ।
अगस्ट २०,२०२२ मा, फ्यानहरूमाझ निकै लोकप्रिय फरभिज महारुफ र अरीफूल रुनेले क्रिकेटर तस्किन एहेमदसँग

क्रिकेट विशेष कुराकानी गरेको थियो । च्यानल सदस्यहरूले च्यानल सेगमेण्टको चाँडै हुन लागेको नयाँ एपिसोड बाँया
हाते ब्याटमेन भानुका राजपाक्षे र पूर्व-क्रिकेटर लसित मालिङ्गाको विशेष आतिथ्यमा हेर्न पनि सक्नेछन् ।

फ्यानहरू अब विशेष सामाग्री, दैनिक अपडेट र अन्य धेरै सुविधाका लागि क्रिकेट भाइब्स च्यानल र क्रिकेट सुपरबट
जोइन गर्ने सक्नेछन् ।
राकुटेन भाइबरको बारेमाः 
 राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी
प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग
अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न
सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ।राकुटेन भाइबर, राकुटेन ग्रुप आइएनसीको एक हिस्सा हो, ई-कमर्स र
वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप
पार्टनर पनि  हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।

Previous Post

मरीचको नजरमा राम रामायण कथा  

Next Post

रुसले प्रतिबन्ध लगाएका अमेरिकीहरुमा दुई कलाकारको नाम पनि ,तर किन ?

सम्बन्धित खबर

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट
खेलमैदान

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

५ जेष्ठ २०८२,
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ
आवाज

परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ

५ जेष्ठ २०८२,
एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदै
खेलमैदान

एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदै

३ जेष्ठ २०८२,
यू-१९ साफमा नेपाल भारतसँग पराजित, यस्तो बन्यो सेमिफाइनलको समीकरण
खेलमैदान

यू-१९ साफमा नेपाल भारतसँग पराजित, यस्तो बन्यो सेमिफाइनलको समीकरण

३१ बैशाख २०८२,
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
खेलमैदान

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

३० बैशाख २०८२,
खोटाङमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आजदेखि
आर्थिक

खोटाङमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आजदेखि

२७ बैशाख २०८२,
Load More
Next Post
रुसले प्रतिबन्ध लगाएका अमेरिकीहरुमा दुई कलाकारको नाम पनि ,तर किन ?

रुसले प्रतिबन्ध लगाएका अमेरिकीहरुमा दुई कलाकारको नाम पनि ,तर किन ?

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In