• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मरीचको नजरमा राम रामायण कथा  

by
२१ भदौ २०७९,
0
मरीचको नजरमा राम  रामायण कथा  
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामो विग्रहवान् धर्मः साधुः सत्य पराक्रम: |
 राजासर्वस्व लोकस्य देवानाम् इव वासवः || ३-३७-१३

माथिको हरफमा मरिचले श्रीरामलाईसत्यताको पर्याय, धर्मका पर्याय अनि साहसका र पराक्रमका बिम्बका रूपमाव्याख्या गरेका छन् ।

मरीच रामायणका खल पात्र हुन् । माथिकाश्लोक मरीचको अभिव्यक्ति हो ।

रामलाई यस श्लोकमा पनि खुबै तारिफगरिएको छ यद्यपि रामायणमा चाहिँ रामले मरिचलाई पाताल लोक सम्म पुग्ने गरी सजायदिएको वर्णन गरिएको छ । आजका पुस्ताले रामायण लगभग भुलिनै सके र याद हुनेले पनिराम, सीता, लक्ष्मण, रावण आदि सम्म मात्र रामायणलाई सूत्रबद्ध पारेका छन् । यीमरीच रामायण र भारत वर्षमा यति चर्चित र महत्त्वपूर्ण पात्र हुन कि यिनलाई  मलेसिया, ईण्डोनेशीया, थाइल्याण्ड लगायतका देशहरूमा आआफ्नै नामले सम्बोधन गरिन्छ ।

दानव मरिचलाई भगवान् रामले दण्डदिएता पनि मरिचले भगवान् श्रीरामको प्रशंसाका लागि धेरै श्लोकहरू खर्च गरेका छन् ।

यहाँ देवत्व प्रमाणित हुन्छ, मरीच खल पात्रभए पनि यिनलाई राम देव हुन र राम नै सत्य हुन भन्ने कुराको विश्वास पहिले नै थियो ।मरिचले आफ्नो कर्तव्य निभाए अनि खुशीखुशी रामको हातले संहारिए ।

राम र बिभीषणको संवाद जस्ताको तस्तै

वाल्मीकि रामायणको साभार गर्दै छु ।आफ्ना दाजु रावणको अधर्म अनि असहिष्णुताले आजित भएका बिभीषण रामको ठाउँमा पुग्दारामले स्वयम बिभीषण सुन , म तिमीलाई सम्पूर्ण हानिकारक प्राणीहरूबाट सुरक्षा दिनेछु, ब्रह्माण्डमारहेका सम्पूर्ण तत्त्व अनि यदि परेमा भगवान् या देवहरू बाट पनि अब प्रान्त म तिम्रोरक्षा गर्नेछु भनेर भनेको पाइन्छ । बिभीषण रावणबाट भयभीत भएर रामका शरणमा पुगेकाहुन् ।

उता तुलसीदासको राम चरित्र मानसमा पनिबिभीषण राम भएका ठाउँमा पुग्ने बित्तिकै लंकेश अर्थात लङ्काका अधिपति भनेर सम्बोधनगरेका लेखिएको छ ।

बिभीषणले तत्काल भगवान् श्रीरामलाईलङ्का त आफ्ना दाजु रावणको भएको तथापि किन आफूलाई लंकेश भन्नुभएको भनी प्रश्नगर्दछन् ।

श्रीरामले तत्कालै बिभीषणलाई बिभीषणमेरो प्रकृति स्वयम भगवान् शङ्कर लाई पनि थाहा भएको अनि आफ्ना वचन आफ्ना वाणहरू जस्तैअचुक र असीम सत्यता रहेको बताएको लेखिएको छ ।

मैले तिमीलाई लंकेश भनिसके अब तिमी नैलङ्काका राजा हौ अनि रावण त केवल केही दिनको मात्र हो भनेको तुलसीदासले लेखेका छन्।

रामले रावण मार्नुअघि बिभीषणलाईलङ्काका राजा बनाएको तथ्य छ ।

श्रीकृष्णले भागवत गीतामा भगवान्तत्त्वका विषयमा भनेका हरफहरू उल्लेख गर्न चाह्यौँ

अवजानन्ति मां मूढा मानुषींतनुमाश्रितम् |

परं भावमजानन्तो ममभूतमहेश्वरम् || 11||

अर्थात् मलाई मानव रूपमा देखेर नचिन्ने अनि कमआँक्नेहरू मूर्ख हुन् । मेरो अलौकिक उपस्थिति अनि त्यसको दैविक शक्तिको पुञ्जअतुलनीय छ ।

नाहं प्रकाश: सर्वस्व योगमायासमावृत: |
मूढोऽयंनाभिजानाति लोको मामजमव्ययम् ||

म सबैमा निहित नरहन पनि सक्दछु, मेरो योगमायाशक्ति र त्यसको प्रखरता प्रचुर छ । अबुझ अनि मूर्खहरूले यो बुझ्दैनन् कि म जन्म अनिमृत्यु र समयको परिवर्तन भन्दाको परिधि भन्दा बाहिर छु ।

Previous Post

PM मोदी 75 प्रतिशत रेटिङका साथ सबैभन्दा लोकप्रिय विश्व नेताहरूको सूचीमा शीर्ष स्थानमा: सर्वेक्षण

Next Post

राकुटेन भाइबरको क्रिकेट फिएस्टाले २०२२ को एसिया र विश्वकप अघि पुनरागमन गर्दै

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
फिचर-ब्यानर

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

७ जेष्ठ २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

७ जेष्ठ २०८३,
Load More
Next Post
राकुटेन भाइबरको क्रिकेट फिएस्टाले २०२२ को एसिया र विश्वकप अघि पुनरागमन गर्दै

राकुटेन भाइबरको क्रिकेट फिएस्टाले २०२२ को एसिया र विश्वकप अघि पुनरागमन गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In