• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 9, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो

    अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो

    बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टी-२० विश्वकप: दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

by
१ असार २०८१,
0
टी-२० विश्वकप : कुन देशले कति पटक जिते ?
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध नेपाल एक रनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । यो हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे ।

दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे ।
प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

Previous Post

बुढेसकाल लाग्दै जाँदा खानामा पनि परिवर्तन ल्याउनुपर्छ

Next Post

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ: गृहमन्त्री लामिछाने

सम्बन्धित खबर

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
आर्थिक

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

२२ असार २०८२,
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
खेलमैदान

महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

२१ असार २०८२,
पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु
आर्थिक

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

२० असार २०८२,
बाह्र वर्ष लगाएर खेलमैदान निर्माण
आर्थिक

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

२० असार २०८२,
नेपाल मलेसियालाई ९ विकेटले हराउँदै यु–१६ इस्ट जोन कपमा प्रवेश
खेलमैदान

नेपाल मलेसियालाई ९ विकेटले हराउँदै यु–१६ इस्ट जोन कपमा प्रवेश

१९ असार २०८२,
प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री
आवाज

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री

१७ असार २०८२,
Load More
Next Post
विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ: गृहमन्त्री लामिछाने

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ: गृहमन्त्री लामिछाने

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In