समाचार

रामपुरबाट मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु , २५ घाइते

मध्यविन्दु ।पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु...

Read more

विश्वकप नजिकिदै गर्दा कतारमा ज्यादतिस् विदेशी कामदारलाई घरबाट निकालियो

दोहा । कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खालि गर्न दबाव दिइएको छ । कामदारलाई...

Read more

दक्षिण कोरियाको सोलमा भागदौडमा कम्तीमा १४९ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा भएको भागदौडमा कम्तीमा १४९ जनाको मृत्यु भएको छ । घटनामा १५० भन्दा बढी घाइते...

Read more

आज छठको तेस्रो दिन, अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि...

Read more

टोखा–छहरे सुरूङ मार्ग नेपाली कांग्रेसले पाँच वर्षमै बनाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी संकल्पपत्र ९घोषणापत्र० सार्वजनिक गरेको छ...

Read more

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले आगामी...

Read more

निर्वाचनबाट निष्ठा र इमानदारी हार्न हुन्नः प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने...

Read more

कांग्रेसको घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिबद्धता समावेश छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले संसदलाई पाँच वर्ष स्थिर राख्ने विषय घोषणापत्रमै उल्लेख गरेको बताएका छन्...

Read more

कांग्रेसको सङ्कल्पः वृद्धभत्ता ६५ वर्षमै

काठमाडौं । नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक सङ्कल्पपत्रमा वृद्धभत्ता दिने उमेर...

Read more

विश्वभर बर्सेनि एक करोड ३० लाखमा पक्षघात

काठमाडौं । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन...

Read more
Page 3937 of 4003 1 3,936 3,937 3,938 4,003

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.