समाचार

थवाङ विचार र क्रान्तिको प्रतीक होः प्रधानमन्त्री

रोल्पा। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन्। शुक्रबार...

Read more

अर्थतन्त्र बलियो बन्दै, विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्त्रमा वृद्धि

काठमाडौं । नेपालको अर्थतन्त्र सुधारको दिशातर्फ अघि बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आवको असोज...

Read more

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण...

Read more

नियन्त्रणमा लिइयो भक्तपुरमा भेटिएको चितुवालाई

काठमाडौं। भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा देखिएको चितुवालाई नियन्त्रणमा लिइएको छ । शुक्रबार बिहान २ महिलालाई आक्रमण गरी प्रविण पेट्रोल पम्पपछाडि...

Read more

युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसिसिसी० का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन ९कोप–२८० संयुक्त अरब इमिरेट्स (युएई) को...

Read more

भावी सेनापतिको लाइनमा भनिएका पाण्डेले दिए पदबाट राजीनामा

काठमाडौं । भावी प्रधानसेनापतिको लाइनमा रहेका भनिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। उमेरको विषयमा छानबिन सुरू भएपछि...

Read more

युक्रेनले बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने

एजेन्सी ।युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ ।...

Read more

भुटानी शरणार्थी प्रकरणः सानु भण्डारीसहित ५ जनाले दिए बयान

काठमाडौं । प्रहरीले भुटानी शरणार्थी प्रकरणमा थुनमा परेकाहरुमाथि दोस्रो चरणमा अनुसन्धान थालेको छ । बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान...

Read more
Page 2728 of 4133 1 2,727 2,728 2,729 4,133

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.