समाचार

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

ढोरपाटन– कास्कीको माछापुछ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए। बागलुङसम्म आउँदा उहाँले...

Read more

भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक...

Read more

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

भरतपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा ९ब्ल्याङकेट० वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका १...

Read more

कृषिमा आत्मनिर्भर बन्दै बैतेश्वर यवोका स्थानीय

दोलखा– केही वर्ष अघिसम्म बैतेश्वर यवोका धेरै स्थानीय दैनिक गुजारा चलाउन ज्याला मजदुरी गर्न भारत जाने गर्थे। तर हिजोआज यहाँका...

Read more

उस्तै छ, ज्येष्ठ नागरिकको समस्या

ज्येष्ठ नागरिकसम्बन्धी भएका ऐनरकानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या ज्युँका त्युँ छ। ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी...

Read more

नाइजेरियामा डुङ्गा दुर्घटना, आठजनाको मृत्यु

नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठजनाको मृत्यु छ। स्थानीय अधिकारीले सोमबार...

Read more

भूकम्पका ४८ घाइते निको भएर घर फर्किए

जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा...

Read more

विश्वभर कहाँ-कहाँ ब्याण्ड भयो टिकटक (नामसहित)

सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्‌भाव बिथोलिएको निष्कर्ष निकालेको सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रतिबन्धको निर्णय...

Read more
Page 2716 of 4135 1 2,715 2,716 2,717 4,135

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.