समाचार

यो सरकार ढाल्नै पर्दैन, आफैँ ढल्छः ओली

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् । डडेल्धुरामा आयोजित...

Read more

तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा समस्या भयोः कुलमान घिसिङ

ललितपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन् ।...

Read more

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा...

Read more

जाजरकोट भूकम्पः अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ ।...

Read more

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

गतकार्तिक १७ माजाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निट्युडकोे भूकम्पले मानवीय तथा भौतिक क्षतिपु¥याएको थियो । एशियन पेन्टस् नेपालद्वरा...

Read more

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ।नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ३०० रुपैयाँले घटेको हो ।...

Read more

प्रधानमन्त्रीको भ्रमणका कारण दुबई जान छुटेका यात्रु अझै अलपत्र

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका कारण बुधवार राति छुटेका यात्रु अझै अलपत्र परेका छन्। फ्लाइट नम्बर ‘आरए २२९’ को जहाजमा टिकट...

Read more

आज ३६औँ विश्व एड्स दिवस आज नेपालमा पनि मनाईंदै

काठमाडौँ। आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक...

Read more
Page 2641 of 4118 1 2,640 2,641 2,642 4,118

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.