• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिका र इरानबीचको तनाव शुक्रबार पनि कायमै

metakhabar by metakhabar
२ साउन २०८३,
0
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका र इरानबीच शुक्रबार पनि ड्रोन तथा मिसाइल आक्रमण जारी छ ।

तेहरानले खाडी क्षेत्रभरि अमेरिकी सम्पत्तिहरूलाई लक्षित गरेको घोषणा गरेको छ । यो दुई देशबीचको युद्धविराम भङ्ग भई युद्धमा फर्किएपछि भएको सबैभन्दा ठूलो तनाव हो।

दुई पक्षबीच द्वन्द्व अन्त्य गर्न समझदारी भएको एक महिनापछि अमेरिकी सेनाले इरानी विमानस्थल, रेलवे स्टेसन र दुई वटा पुलसहित नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप इरानले लगाएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणबाट क्ष्रानतर्फ कम्तीमा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।

यो घटनाले इरानी पूर्वाधारमा केन्द्रित अमेरिकी आक्रमणको विस्तारको सङ्केत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणबारे पहिले नै चेतावनी दिइसक्नुभएको थियो । पछिल्लो आक्रमणबारे अमेरिकी अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यो युद्ध फेब्रुअरी २८ मा अमेरिका–इजरायलको व्यापक संयुक्त आक्रमणबाट सुरु भएको थियो। इरानले जवाफमा हर्मुज जलडमरूमध्यलाई प्रभावकारी रूपमा बन्द गरेको थियो र इजरायल तथा खाडी क्षेत्रमा अमेरिकी हितमा आक्रमण गरेको थियो ।

तनाव बढ्दै जाँदा ‘इरानी रिभोलुसनरी गाड्र्सको एयरोस्पेस फोर्स’का कमान्डर माजिद मुसावीले भन्नुभयो, “जबसम्म अमेरिकाले दक्षिणी तटीय सुविधा र जलडमरूमध्य वरपरको आफ्नो अभियान रोक्दैन इरानबाट शत्रुमाथि प्रभावकारी र लक्षित आक्रमणहरू जारी रहनेछन्।”

इरानको ऊर्जा मन्त्रालयले ऊर्जा सुविधामा अमेरिकी आक्रमणका कारण विद्युत् ग्रिड प्रभावित भएको बताउँदै केही क्षेत्रमा तापक्रम अत्यधिक बढिरहेको बेला पनि नागरिकहरूलाई विद्युत् खपत घटाउन र अत्यधिक विद्युत्को खपत् हुने समयमा एयर कन्डिसनर बन्द राख्न आह्वान गरेको छ ।

इरानी सेनाले आफ्नो देशमा कुनै आक्रमण भएमा खाडी क्षेत्रभरिका अमेरिकी पूर्वाधारहरूलाई लक्षित गर्ने चेतावनी दिएको थियो र शुक्रबार ठूलो स्तरको आक्रमण गरेको छ । यो आक्रमण गत महिना अमेरिकासँग युद्ध रोक्ने समझदारी भएयता दुबैतर्फबाट भएको सबैभन्दा भीषण हवाई आक्रमण हो ।

Previous Post

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

Next Post

जलवायु परिवर्तनले हिमाल मात्र होइन, हिमाली धार्मिक सम्पदासमेत संकटमा

metakhabar

metakhabar

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
जलवायु परिवर्तनले हिमाल मात्र होइन, हिमाली धार्मिक सम्पदासमेत संकटमा

जलवायु परिवर्तनले हिमाल मात्र होइन, हिमाली धार्मिक सम्पदासमेत संकटमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In