• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीको भ्रमणका कारण दुबई जान छुटेका यात्रु अझै अलपत्र

by
१५ मंसिर २०८०,
0
प्रधानमन्त्रीको भ्रमणका कारण दुबई जान छुटेका यात्रु अझै अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका कारण बुधवार राति छुटेका यात्रु अझै अलपत्र परेका छन्। फ्लाइट नम्बर ‘आरए २२९’ को जहाजमा टिकट काटेकामध्ये ३१ जना यात्रुहरूलाई नेपाल एयरलाइन्सले समय तालिका परिवर्तन गर्दै बुधवार विमानस्थलमा छाडेपछि उनीहरू अलपत्र परेका हुन्।

प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलको सहजताका लागि नेपाल एयरलाइन्सले बुधवार राति ११ः३० बजेको उडान तालिका रहेको नेपाल एयरलाइन्सको जहाज साढे ९ बजे नै उडाएको थियो। निर्धारित समयभन्दा दुई घण्टा अगावै उडान समय तालिका संशोधन गरेपछि ३१ जना यात्रुहरू दुबई जानबाट रोकिएका थिए।

ती मध्ये १० जना यात्रु बिहीवार दुबई पुगेका छन् भने बाँकी २१ जना अझै काठमाडौंमै अलपत्र छन्। नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बुधवार छुटेका यात्रुहरूमध्ये सबै दुबई जान नपाएको बताए।

उनले भने, ‘३१ जनामध्ये केही मात्रै बिहीवार दुबईका लागि उडेका छन्। विमानको समय तालिका अनुसार सिट व्यवस्थापन गरेर केही यात्रुहरूलाई पठाइएको छ। बाँकी रहेका यात्रुहरू आज विभिन्न फ्लाइटमा व्यवस्थापन गरेर पठाउँछौँ।’

उनले छुटेका सबै यात्रुहरूलाई टिकट दिइसकेको र आज रातिसम्म सबै छुटेका यात्रु दुबईका लागि उडान भरिसक्ने पनि बताए।

Previous Post

आज ३६औँ विश्व एड्स दिवस आज नेपालमा पनि मनाईंदै

Next Post

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

सम्बन्धित खबर

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी
समाचार

विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

१७ बैशाख २०८३,
आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
समाचार

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

१७ बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्यका सामान्य गिरावट

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In