समाचार

गण्डकीका ६४ प्रतिशत घरधुरीमा निजी धारा

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रदेशका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउने लक्ष्य लिएको छ ।...

Read more

अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट...

Read more

नवजात शिशु सघन कक्षको सरकारी बजेटले पुग्दैनः अनुसन्धान

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा सरकारले नवजात शिशु सघन कक्ष ९एनआइसियु० का लागि छुट्याउने रकम ५० प्रतिशतभन्दा बढीले...

Read more

गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार

काठमाडौं । गायिका सोना अमात्यले चर्चित -यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ...

Read more

सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ ।...

Read more

अन्ततः युक्रेनले सैन्य नेतृत्व परिवर्तन गर्ने

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सैन्य र राजनीतिक नेतृत्वमा फेरबदल गर्ने योजना बनाएको बताएका छन् । आइतवार ढिलो...

Read more

बढ्यो रेमिट्यान्स, ६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब २२ करोड

चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले आज...

Read more

चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने

चितवन। गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ । रंगशाला निमार्णका लागी प्रदेश सरकारले...

Read more

बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’

लुम्बिनी । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य...

Read more

चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय

काठमाडौं।वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको सरकारी...

Read more
Page 2399 of 4093 1 2,398 2,399 2,400 4,093

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.