• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

metakhabar by metakhabar
२२ असार २०८३,
0
अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा ऐतिहासिक उपलब्धि हासिल गर्दै अमेरिकाबाट दुई महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक मूर्तिहरू नेपाल फर्काइएका छन्। नेपाल पुरातत्व विभागद्वारा आयोजित विशेष पुनःस्थापना समारोहमा यी सम्पदाहरू औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरिएको हो।

फिर्ता गरिएका सम्पदामा १३औँ शताब्दीको सुनको जलप लगाइएको कांस्य पद्मपाणि (Padmapani) र १६औँ शताब्दीको बहुरङ्गी काठको नृत्यदेवी (Nrityadevi) मूर्ति रहेका छन्। यी दुवै मूर्तिहरू नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन्।

यी सम्पदाको पुनःप्राप्तिले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध तस्करी रोक्न तथा चोरी भएका पुरातात्त्विक वस्तुहरूलाई उनीहरूको वास्तविक स्थानमा फर्काउने दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाएको छ। हालै लागू भएको अमेरिका–नेपाल सांस्कृतिक सम्पदा सम्झौता (U.S.-Nepal Cultural Property Agreement) ले भविष्यमा संयुक्त अनुसन्धान, अवैध तस्करी नियन्त्रण तथा नेपालको अमूल्य सांस्कृतिक सम्पदाको संरक्षणमा अझ प्रभावकारी सहकार्यको आधार तयार गरेको छ।

समारोहमा बोल्दै अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले हालसम्म अमेरिकाबाट १२७ वटा नेपाली पुरातात्त्विक सम्पदा नेपाल फर्काइसकिएको जानकारी दिँदै यी दुई पवित्र मूर्तिको फिर्ताले दुवै देशबीचको सहकार्य अझ सुदृढ भएको बताए। उनले आपराधिक अनुसन्धान, कूटनीतिक समन्वय र समुदायको सक्रियतामार्फत पुरातात्त्विक सम्पदाको अवैध तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको उल्लेख गरे।

संयुक्त राज्य अमेरिकाले यस महत्वपूर्ण उपलब्धिका लागि नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिँदै नेपालको सांस्कृतिक सम्पदाको संरक्षण, कानुनी शासनको प्रवर्द्धन तथा भावी पुस्ताका लागि ऐतिहासिक धरोहर सुरक्षित राख्न निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Previous Post

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

Next Post

दया फाउन्डेसनद्वारा ”मानवताका जरा : संस्कृति र परम्पराको उत्सव” कार्यक्रम सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
आर्थिक

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

५ भदौ २०८३,
आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
Load More
Next Post
दया फाउन्डेसनद्वारा ”मानवताका जरा : संस्कृति र परम्पराको उत्सव” कार्यक्रम सम्पन्न

दया फाउन्डेसनद्वारा ''मानवताका जरा : संस्कृति र परम्पराको उत्सव'' कार्यक्रम सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In