• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२२ असार २०८३,
0
दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देउखुरी (दाङ)। किशोरावस्थामा हुने गर्भधारण र असुरक्षित गर्भपतनका कारण प्रजनन स्वास्थ्यमा गम्भीर जोखिम बढ्ने भन्दै स्वास्थ्यकर्मीले सचेत रहन आग्रह गरेका छन्। उनीहरूका अनुसार उमेर नपुग्दै गर्भधारण हुनु र असुरक्षित रूपमा गर्भपतन गराउनु किशोरीको स्वास्थ्यका लागि दीर्घकालीन समस्या बन्न सक्छ।

दाङमा २० वर्षमुनिका किशोरीले सुरक्षित गर्भपतन सेवा लिने क्रम बढ्दो देखिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १८२, आव २०८१/८२ मा १९१ र चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म १३४ किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन्।

तुलसीपुर उपमहानगरपालिकामा आव २०८०/८१ मा १०९, आव २०८१/८२ मा १०४ र चालु आवमा ८५ किशोरीले सुरक्षित गर्भपतन गराएका छन्। घोराही उपमहानगरपालिकामा क्रमशः ५३, ६४ र ३२ किशोरीले उक्त सेवा लिएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक तथा स्त्रीरोग विशेषज्ञ डा. शिखा तिवारीले २० वर्षमुनिका किशोरीमा गर्भधारण र विशेषगरी असुरक्षित गर्भपतनले प्रजनन स्वास्थ्यमा गम्भीर असर पार्ने बताइन्।

उनले सुरक्षित गर्भपतन सेवा लिनेभन्दा धेरै किशोरीले औषधि पसल वा असुरक्षित माध्यमबाट गर्भपतन गर्ने गरेको हुन सक्ने भन्दै त्यसले संक्रमण, अत्यधिक रक्तस्राव, पाठेघरमा क्षति र भविष्यमा सन्तान जन्माउन समस्या हुने जोखिम बढाउने चेतावनी दिइन्।

स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्यालले अपरिपक्व उमेरमा गर्भपतन गर्दा पाठेघरमा गम्भीर समस्या देखिन सक्ने भएकाले सरकारी मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित सेवा लिनुपर्ने बताए।

निर्देशनालयका अनुसार दाङमा आर्थिक वर्ष २०८०/८१ मा २ हजार ४२१, आव २०८१/८२ मा २ हजार ८६७ र चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म १ हजार १६४ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।

नेपाल बार एसोसिएसन दाङका अध्यक्ष गोमा महराले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिलालाई १२ हप्तासम्मको गर्भ सुरक्षित र निःशुल्क रूपमा गर्भपतन गराउने अधिकार दिएको भए पनि व्यवहारमा अझै धेरै महिला तथा किशोरी स्वास्थ्य संस्थामा खुलेर जान नसकेको बताइन्।

नेपालमा विसं २०५९ देखि कानुनी रूपमा सुरक्षित गर्भपतनलाई मान्यता दिइएको छ। हालको कानुनी व्यवस्थाअनुसार निश्चित सर्त पूरा भएमा १२ हप्तासम्म तथा विशेष अवस्थामा २८ हप्तासम्मको गर्भ सुरक्षित रूपमा गर्भपतन गराउन सकिने व्यवस्था छ।

Previous Post

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

Next Post

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
अन्तर्राष्ट्रिय

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

२२ असार २०८३,
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
आवाज

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

२२ असार २०८३,
कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी
समाचार

कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

२२ असार २०८३,
आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम
समाचार

आगामी आर्थिक वर्ष ‘कानून सुधार र निर्माण वर्ष’ हुने : मन्त्री गौतम

२२ असार २०८३,
विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन
फिचर-ब्यानर

विज्ञान क्षेत्रमा बजेट र कार्यक्रम विस्तारको तयारीमा सरकार : मन्त्री पुन

२२ असार २०८३,
Load More
Next Post
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In