राजनीति

सरकारकाे नीति तथा कार्यक्रममाथि २० जना सांसदको संशोधन प्रस्ताव

काठमाडौँ– सरकारको आउँदो आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि २० जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नीति...

Read more

राष्ट्रपतिद्वारा संयुक्त बैठकलाई आज सम्बोधन हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन । स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत...

Read more

जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग

पोखरा । दलित महिला सङ्घ ९फेडो०ले प्रत्येक अदालतमा जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न सरकारसँग माग गरेको...

Read more

संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्न गर्ने भएका छन् । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको दोस्रो...

Read more

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनु पर्छः माधव नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई अहिले राजनीतिकरूपमा भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताएका छन् । मदन–आश्रितको...

Read more

एमालेले सत्ता स्वार्थका लागि कसैसँग एकता गर्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि कसैसंग एकता र सहकार्य हुन नसक्ने स्पष्ट पारेका छन्...

Read more

८२ वटा दलले बुझाएनन् निर्वाचन आयोगमा आय व्ययको हिसाव

काठमाडौं – निवार्चन आयोगको तथ्याङ्क अनुसार अहिलेसम्म नेपालमा ११७ वटा राजनीतिक दल दर्ता भएका छन् । दर्ता भएका दलहरुले आफ्नो...

Read more

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल

प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ । आज...

Read more

गण्डकी प्रदेश सरकारले अझै पूर्णता पाएन

पोखरा । सरकार गठनको दुईसाता बितिसक्दा पनि गण्डकी प्रदेशमा अझै मन्त्रिपरिषद्‌ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्‌को पूर्णता दिन सकस...

Read more

शरणार्थी प्रकरणका दोषी जो भएपनि कारबाही हुनुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा राजनीतिक दबाव दिन नहुने बताएका छन् । नेता...

Read more
Page 110 of 216 1 109 110 111 216

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.