• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

८२ वटा दलले बुझाएनन् निर्वाचन आयोगमा आय व्ययको हिसाव

by
१ जेष्ठ २०८०,
0
८२ वटा दलले बुझाएनन् निर्वाचन आयोगमा आय व्ययको हिसाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – निवार्चन आयोगको तथ्याङ्क अनुसार अहिलेसम्म नेपालमा ११७ वटा राजनीतिक दल दर्ता भएका छन् । दर्ता भएका दलहरुले आफ्नो वर्षभरीको खर्च र आम्दानीको विवरण राख्नुपर्ने र ती विवरण राजनीतिक दलहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र निर्वाचन आयोगलाई पेश गर्नुपर्ने राजनीतिक दल सम्बन्धि ऐन २०७३ मा व्यवस्था छ ।

साथै उक्त ऐनको दफा ४१ मा राजनीतिक दलको आम्दानी खर्चका विवरण पारदर्शी हुनुपर्ने, विवरण ईजाजत प्राप्त लेखा परिक्षकबाट परिक्षण गर्नुपर्ने र दलहरुले आफ्नो आय व्यय विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने पनि उल्लेख छ । तर दर्ता भएका अधिकांश दलले ऐनको पालना गरेको पाइदैन । निर्वाचन आयोगका अनुसार दर्ता भएका दलमध्ये ८२ वटा राजनीतिक दलले आर्थिक वर्ष ०७८/७९को लेखा परिक्षण निर्वाचन आयोगमा पेश त गरेका छ्न तर सार्वजनिक गरेका छैन ।

उक्त सूचीमा ठुला राजनीतिक दलको नाम रहेको निर्वाचन आयोगले बताएको छ । ती दलहरुलाई आयोगले बिहिबार विज्ञप्ती जारी गरेर सात दिन भित्र खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

राजनीतिक दलहरुले निर्वाचन आयोगलाई बुझाएको आय व्ययको विवरण माथि आयोगले आशंका गरेको छ । राजनीतिक दलहरुले कमाएको रकम र आयोगमा बुझाएको प्रतिवेदन उस्तै नभएको आशंका गरेपछि आयोगले महालेखा परीक्षकको कार्यालयबाट नै परीक्षण गराउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र नबुझाउने नौ राजनीतिक दल र लेखा परीक्षण पेस नगर्ने १६ राजनीतिक दललाई ७ दिनको समय दिएर स्पष्टीकरण सोधिएको छ ।

विवरण पेश गरेर ७ दिन भित्र प्रकाशन नगर्ने दललाई ७ हजार जरिवाना र लेखा परीक्षण नगराएमा वा लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा स्पष्टीकरण पेस नगरेमा २० हजार रुपियाँसम्म जरिवाना तिर्नुपर्ने आयोगले स्पष्ट गरेको छ ।

राजनीतिक दलले बुझाएको लेखा परीक्षण प्रतिवेदन र उनीहरुको आम्दानी खर्चको विवरण मेल नखाने भएपछि दलले बुझाएको विवरणमाथि छानबिन गर्न आयोगले महालेखा परीक्षकको कार्यालयलाई आग्रह गर्ने निर्णय लिएको छ । महालेखा परीक्षकको कार्यालय मार्फत राजनीतिक दलहरूको लेखा परीक्षण हुने थालेको यो पहिलो पटक हो ।

Previous Post

चीनमा अप्रिल महिनामा बैंकबाट लिनेको संङ्ख्या आँकलन गरेभन्दा कम

Next Post

बिपाशा बासुको लोभलाग्दो जोडी (फोटोफिचर)

सम्बन्धित खबर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
Load More
Next Post
बिपाशा बासुको लोभलाग्दो जोडी (फोटोफिचर)

बिपाशा बासुको लोभलाग्दो जोडी (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In