• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिपाशा बासुको लोभलाग्दो जोडी (फोटोफिचर)

by
१ जेष्ठ २०८०,
0
बिपाशा बासुको लोभलाग्दो जोडी (फोटोफिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी मोडल तथा अभिनेत्री हुन्, बिपासा बासु। जो आफ्नो ‘बोल्ड’ अवतारको कारण चर्चामा छाइरहन्छिन्। उनले सन् २००१ मा फिल्म ‘अजनबी’ बाट बलिउड डेब्यू गरेकी थिइन्।

फिल्ममा नकारात्मक भूमिका निभाएकी उनी पहिलो फिल्मबाटै सर्वश्रेष्ठ अभिनेत्रीको आवार्डको नाममा परेकी थिइन्।

२००३ सालमा फिल्म ‘जिस्म’ बाट उनी बलिउडमा आफ्नो छवि छाड्न सफल भएकी थिइन्। त्यही फिल्ममा थिए, अभिनेता जेन अब्राहम। जोसँग बिपाशाको जोडीलाई खूब रुचाइएको थियो।

फिल्म खेलेर ‘रियर कप्पल’ बनेका उनीहरु बलिउडकै ‘रोमान्टिक कप्पल’ साबित भए। तर विवाह गर्ने नमिलेपछि उनीहरु ९ वर्षपछि अलग भए।

वैवाहिक बन्धनमा बाँधिनअघि कयौँ अभिनेतालाई डेट गरिसकेकी बिपाशाले टिभीका अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरिन्। उनले करणसँग सन् २०१६ मा विवाह गरेकी थिइन्।

करणसँग उनको भेट फिल्म ‘अलोन’ मा भएको थियो। २०१५ सालमा बनेको फिल्मको सूटिङमा उनीहरु नजिक भएका थिए। त्यहीँ नजिकी उनीहरुको लागि प्रेम बन्यो र एक वर्षपछि उनीहरुको विवाह भयो। अहिले उनी करणका साथ खुसी छिन्। उनीहरु ‘बोल्ड कप्पल’ को रुपमा परिचित छन्।

Previous Post

८२ वटा दलले बुझाएनन् निर्वाचन आयोगमा आय व्ययको हिसाव

Next Post

अफगानिस्तानमा पोलियोका रोगी भेटियो

सम्बन्धित खबर

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै
राजनीति

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

४ अशोज २०८३,
Load More
Next Post
अफगानिस्तानमा पोलियोका रोगी भेटियो

अफगानिस्तानमा पोलियोका रोगी भेटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In