• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१४ जेष्ठ २०८३,
0
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न सात विषयगत उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ ।

प्रतिष्ठानले अर्थ, वातावरण, युवा, श्रमिक, बालअधिकार, सार्वजनिक सेवा तथा गैरसरकारी संस्थासम्बन्धी विषय समेटेर उपसमिति गठन गरेको जनाएको छ ।

अर्थ, योजना तथा पार्टीको नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्राध्यापक डा. गोविन्दराज पोख्रेल चयन भएका छन् । उक्त उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारीलगायत समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा नीति सुझाव दिनेछ ।

जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएकी छन् । यस उपसमितिले हिमाली क्षेत्रमा परेको जलवायु प्रभाव न्यूनीकरणदेखि वातावरण संरक्षण अभियानसम्मका विषयमा काम गर्ने बताइएको छ ।

त्यस्तै नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद एवं समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम चयन भएका छन् । यस उपसमितिले युवापुस्तादेखि नागरिक समाजका प्रबुद्ध वर्गसम्म संवाद र समन्वयमा ध्यान केन्द्रित गर्नेछ ।

अनौपचारिक क्षेत्रका श्रमिक नीति तथा न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् । यस उपसमितिले श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा श्रम नीतिसम्बन्धी विषयमा काम गर्ने जनाइएको छ ।

बालअधिकार उपसमितिको संयोजकमा उमंग लोहनी चयन भएका छन् । उक्त उपसमितिले बाल श्रम नियन्त्रणदेखि बालबालिकाको हित संरक्षण र अधिकार प्रवर्द्धनका विषयमा काम गर्नेछ ।

सार्वजनिक सेवा प्रवाह, नीति तथा थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल चयन भएका छन् । त्यसैगरी गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएकी छन् ।

प्रतिष्ठानका अनुसार सबै उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणा तथा कार्ययोजना आगामी चौथो बैठकमा पेश गर्नेछन् ।

Previous Post

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

metakhabar

metakhabar

सम्बन्धित खबर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In