टुरिजम

आन्तरिक पर्यटकले भरिभराउ पोखरा

पोखरा, १२ कात्तिक । चितवन भरतपुरका श्रीकृष्ण पुडासैनी पाँचजना साथीसहित लुम्बिनी हुँदै शुक्रबार साँझ पोखरा आइपुगे । चारदिने भ्रमणमा निस्केका...

थप पढ्नुहोस्

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । बिदाको अवसरमा घुम्न जानेदेखि...

थप पढ्नुहोस्

मुस्ताङको मनमोहक दृश्यले बढायो पर्यटक

जोमसोम (मुस्ताङ) – हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन्। मुस्ताङको अनौठो...

थप पढ्नुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः डाँडाले रोक्यो परीक्षण उडान

काठमाडौं । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने...

थप पढ्नुहोस्

हिमाली पदयात्रामा महिला सहभागिता वृद्धि

रसुवा । शरद् ऋतुको आगमनसँगै रसुवाको हिमाली पद यात्रामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ...

थप पढ्नुहोस्

हुण्डाइद्वारा विश्वकप२०२२ लक्षित “टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा”

हुण्डाइ गाडीहरुको नेपालकालागिआधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विश्वकप २०२२ लक्षित“गोल अफ द सेन्चुरी” अभियानअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन“ज्थगलमबष् त्भकत म्चष्खभ। ध्बतअज ीष्खभ...

थप पढ्नुहोस्

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

काठमडौँ – हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र...

थप पढ्नुहोस्

श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

काठमाडौँ– कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । कोभिडका कारण तीन...

थप पढ्नुहोस्

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

काठमाडौं ।विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ।...

थप पढ्नुहोस्

गौतमबुद्ध विमानस्थलमा जजिराले थाल्यो दैनिक उडान

रूपन्देही – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन...

थप पढ्नुहोस्

ताजा समाचार