आर्थिक

डेभिज फल्स प्रवेश शुल्कबाट वार्षिक दुई करोड आम्दानी

पोखरा, २७ मंसिर । पर्यटकीय नगरी पोखरा सबै मौसमका लागि उत्तिकै आकर्षक गन्तव्य मानिन्छ । यहाँका प्राकृतिक सम्पदाले पोखरा आउने...

Read more

अर्थतन्त्र सुधारकालागि कृषिमाआधारित औद्योगिकीकरण आवश्यक छ ः पूर्व अर्थमन्त्री पाण्डे

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमानआर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्यउत्पादनमाआधारित उद्योग स्थापनागर्नुपर्ने आवश्यकताऔल्याउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को...

Read more

सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

आज सिभिल बैंक लिमिटेड र नेपाल टेलिकम बिच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर...

Read more

हुन्डाई नेपालले आफ्नो”Be (v) the Change” क्याम्पेन अन्तर्गतर्ग EV को हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सचं ालन गर्दै

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टि नेन्टल प्रा। लि । लेआफ्नो "Be (v) the Change"  अभियान अन्तर्गतर्ग मङ्सिर २६...

Read more

सहकारी लक्षित सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रशिक्षण

पोखरा, २५ मंसिर । गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सञ्चालनका लागी प्रदेश...

Read more

अन्नपूर्णको छोम्रोङमा ‘सेन्चुरी ल्होसार मेला’

पोखरा, २५ मंसिर । अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले २१ औं सेन्चुरी ल्होसार मेला आयोजना गर्ने भएको छ...

Read more

कति छ आज (आइतबार)को विदेशी मुद्रा विनिमयदर ?

काठमाडौँ । नेपाली बजारमा सधै स्थिर जस्तो रहने भारतीय मुद्राको विनिमयदर आज पनि उस्तै छ । नेपाल राष्ट्र बैँकले आइतबारका...

Read more

पोखरामा सातौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

पोखरा, २४ मंसिर । पोखरामा शनिवार (आज) देखि सातौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन र...

Read more

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास

पोखरा, २४ मंसिर । विमान चालक दलको टोलीले खबर ग¥यो अनामपुरबाट उडेको ‘एबिसी एयरलाइन्सको ए ३२० एयरक्राफ्ट’ विमान २५ माइल...

Read more

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ...

Read more
Page 587 of 597 1 … 586 587 588 … 597

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.