• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्थतन्त्र सुधारकालागि कृषिमाआधारित औद्योगिकीकरण आवश्यक छ ः पूर्व अर्थमन्त्री पाण्डे

by
२७ मंसिर २०७९,
0
अर्थतन्त्र सुधारकालागि कृषिमाआधारित औद्योगिकीकरण आवश्यक छ ः पूर्व अर्थमन्त्री पाण्डे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमानआर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्यउत्पादनमाआधारित उद्योग स्थापनागर्नुपर्ने आवश्यकताऔल्याउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को आयोजना र जिआई जेटको सहयोगमा सुरु भएको २ दिने कार्याशालागोष्टिमा बोल्नुहुँदै पाण्डेले कृषिजन्यउत्पादनलाई उद्योग मार्फत प्रशोधन गरेर बजार पठाउनसके किसानको जीवनस्तरमा सुधार ल्याउन र अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले कृषितथापशुपालन क्षेत्रमाविकास भएको प्रविधिलाई नेपालमापनिप्रयोग गर्न सकिने भन्दै उत्पादन, बजारीकरण र उद्यमशिलताको विकासकागर्नुपर्नेमाजोड दिनुभयो । राष्ट्रिय आत्मनिर्भताकालागि कृषि र पशुपालनजन्यउत्पादन बढाउनुको विकल्प नरहेको भन्दै पूर्व मन्त्री पाण्डेले किसानकालागिपालिकास्तरबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।
कृषिकार्यकालागिपकेट क्षेत्रको घोषणा र उत्पादनमाआधारित अनुदानको व्यवस्थागर्न सके अहिले देखिएको कृषिअनुदानको अनियमितताको अन्त्यगर्न सकिने उहाँको धारणा थियो ।
अहिले नेपालकाअधिकासं किसानहरुले मलको अभावकाकारण राम्रो उत्पादन र आम्दानीगर्न नसकिरहेको अवस्थामा यस समस्याको समाधानकाविषयमा केन्द्रीय संघले भूमिका खेल्न सक्ने पाण्डेले बताउनुभयो ।

सानाकिसान सहकारीहरुले आफ्नै मलउद्योग स्थापना र सञ्चालनगर्नसक्ने भन्दै उहाँले यसकालागि केन्द्रीय संघको नेतृत्वले सोच्नुपर्ने धारणा राख्नुभयो ।पूर्व अर्थमन्त्री पाण्डेले जुन क्षेत्रमा जे सम्भावना छ त्यसको पहिचानगरि सरकारले तोकिएको वालीकालागिकिसानहरुलाई अनुदानप्रदानगर्न सक्ने बताउनुभयो । किसानहरुलाई सिप, पुँजी, प्रविधिदिने र उत्पादित वस्तुको बजारको सुनिश्चिततागर्न सक्ने वातावरणका बनाउने नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले नेतृत्वदायीभूमिकानिर्वाह गर्नुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममाबोल्नुहुँदै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. काअध्यक्ष खेम बहादुर पाठकले कृषिजन्य बस्तुको बजारीकरण अहिलेको प्रमुख समस्या रहेको बताउनुभयो । प्रविधिको प्रयोग गर्दै कृषिलाई उद्यमसंग जोड्न सके कृषिप्रतिको वर्तमाननकारात्मक सोच बदल्न सहयोग पुग्ने अध्यक्ष पाठकले दावीगर्नुभयो ।

अवको केही समयमै ७ सय ५३ वटै पालिकामा कृषि सहकारीहरुको सञ्जालिकरण गर्ने र सहकारी मार्फत उत्पादिन बस्तुको बजारीकरणका लागिपहलगर्ने समेत प्रतिवद्धता व्यक्तगर्नुभयो ।
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.कामहाप्रवन्धक रुद्र भट्टराईले राजनीतिक र प्रशासनिक नेतृत्वको सकारात्मक सोचले असम्भवकामलाई पनि सम्भवबनाउन सहयोग पुग्ने बताउनुभयो । नेपालका ग्रामीण क्षेत्रका सानाकिसानहरुको जीवनस्तर सुधार गर्दै आर्थिक गतिविधिचलायमानबनाउनग्रामीण क्षेत्रका सहकारी संघ, संस्थाहरुले खेलेको भूमिका नेपालकालागिमात्रनभएर दक्षिण एसियाकै लागिनमुनाबनेको बताउनुभयो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि ले सानाकिसानहरुको जीवनस्तर सुधार गर्दै ग्रामीण क्षेत्रको अर्थतन्त्रचलायमानबनउनकामगर्दै आएको छ । संघले यहीकार्यक्रममार्फत आफ्नो १० वर्षे रणनीति समेत निर्माण गर्ने जनाएको छ ।

Previous Post

अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्दा २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

Next Post

भारत र मध्य एसियाली देशहरूले अफगानिस्तानमा आतंकवादी गतिविधिका बारेमा छलफल गरेका छन्

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
भारत र मध्य एसियाली देशहरूले अफगानिस्तानमा आतंकवादी गतिविधिका बारेमा छलफल गरेका छन्

भारत र मध्य एसियाली देशहरूले अफगानिस्तानमा आतंकवादी गतिविधिका बारेमा छलफल गरेका छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In