• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत र मध्य एसियाली देशहरूले अफगानिस्तानमा आतंकवादी गतिविधिका बारेमा छलफल गरेका छन्

by
२७ मंसिर २०७९,
0
भारत र मध्य एसियाली देशहरूले अफगानिस्तानमा आतंकवादी गतिविधिका बारेमा छलफल गरेका छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्लीः भारत र अन्य चार मध्य एसियाली राष्ट्रहरूले अफगानिस्तानलाई ूकुनै पनि आतंकवादी कार्य को लागी प्रयोग गर्नु नहने अडानका साथ आतंकवादको प्रतिरोध र क्षेत्रमा स्थिरता कायम गर्न सुरक्षा बैठक बसेका हन् ।

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत(मध्य एशिया नेतृत्व शिखर सम्मेलन पछि नयाँ दिल्लीमा कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उजबेकिस्तानका आफ्ना समकक्षहरूलाई आयोजना गरेका हुन् ।

अफगानिस्तानको एजेन्डामा उक्त बैठकमा बिशेष महत्व दिएर राखिएको थियो । यस वर्षको सुरुमा हुने शिखर सम्मेलनको फोकस चाँही संकटग्रस्त राष्ट्रमा विकासशील अवस्थाको बारेमा हुने बताइएको छ ।
अफगानिस्तान हामी सबैको लागि महत्त्वपूर्ण मुद्दा हो, डोभालले बताए ।

भारतको अफगानिस्तानसँग कुनै कूटनीतिक सम्बन्ध छैन र गत वर्ष अगस्टमा अमेरिकी नेतृत्वको सेनाले देश छोडेपछि र तालिबानले कब्जा गरेपछि भारतले काबुलमा आफ्नो दूतावास बन्द गरेको थियो। यद्धपि सन् २००१ मा अमेरिकाको नेतृत्वमा भएको आक्रमणमा अघिल्लो तालिबान शासनको पतनपछि नयाँ दिल्लीले अफगानिस्तानमा पूर्वाधार र मानवीय सहायतामा अर्बौं डलर खर्च गरेको थियो। मंगलबारको वार्तापछि जारी गरिएको संयुक्त घोषणामा “अफगानिस्तानको भूभागलाई कुनै पनि आतंकवादी कार्यलाई आश्रय, तालिम, योजना वा वित्तपोषणका लागि प्रयोग गर्न नहुने कुरामा जोड दिइएको छ।

Previous Post

अर्थतन्त्र सुधारकालागि कृषिमाआधारित औद्योगिकीकरण आवश्यक छ ः पूर्व अर्थमन्त्री पाण्डे

Next Post

अन्तर्राष्ट्रिय पर्यटन मार्टले भारतको उत्तरपूर्वलाई आवश्यक प्रोत्साहन गर्ने

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
अन्तर्राष्ट्रिय पर्यटन मार्टले भारतको उत्तरपूर्वलाई आवश्यक प्रोत्साहन गर्ने

अन्तर्राष्ट्रिय पर्यटन मार्टले भारतको उत्तरपूर्वलाई आवश्यक प्रोत्साहन गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In