अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा सल्लाहकार समितिमा दुई भारतीय मूलका अमेरिकी सीईओ नियुक्त

वाशिंगटन— अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई भारतीय मूलका अमेरिकीहरू ( फ्लेक्सका सीईओ रेवती अद्वैथी र प्राकृतिक संसाधन रक्षा परिषद्का सीईओ...

Read more

पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण

सिन्ध—पाकिस्तानको सिन्धको कन्धकोट तहसील नजिकैको दुर्रानी मेहरको कच्चा क्षेत्रमा शनिबार डाँकाहरूले प्रहरी चौकीमा आक्रमण गरेका छन् भने दुई प्रहरीलाई अपहरण...

Read more

रुसी राष्ट्रपति भारतमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने !

नयाँ दिल्ली– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सेप्टेम्बरमा भारतमा हुने जी–२० शिखर सम्मेलनमा व्यक्तिगत रूपमा उपस्थित हुने सम्भावना देखिएको ब्लुमबर्गले खुलासा...

Read more

पश्चिमी इन्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

इन्डोनेसियाको पश्चिमी प्रान्त नाटुना रिजेन्सीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ। विपद् न्यूनीकरण निकाय ९बीएनपीबी०का प्रवक्ता अब्दुल...

Read more

विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने

काठमाडौँ । सन् २०२६ सम्ममा अति कम विकसित मुलुक ९एलडिसी० बाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको नेपालले त्यसपछि पनि विश्व व्यापार...

Read more

चीनकाे राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ

मस्को— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन्...

Read more

क्यापिटल हिलमा भारतीय मूलका अमेरिकी महिला सम्मानित

वाशिंगटन— केही भारतीय मूलका अमेरिकी महिला सहित विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने २० भन्दा बढी प्रख्यात महिलाहरूलाई वाशिंगटनको युएस क्यापिटल हिलमा...

Read more

जापानी प्रधानमन्त्री किशिदा फुमियो मार्च २० देखि भारत भ्रमण गर्दै

नयाँ दिल्ली— जापानका प्रधानमन्त्री किशिदा फुमियोले मार्च २०—२१ मा दुई दिने भारतको औपचारिक भ्रमण गर्नेछन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री...

Read more

मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीनविरुद्ध शक्ति दुरुपयोग र सम्पत्ति शुद्धीकरणको मुद्दा

क्वालालाम्पर । मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनलाई शुक्रबार शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको छ । उहाँलाई...

Read more

अमेरिकामा स्नातक तहको भर्ना दर पछिल्लो तीन वर्षमा ८ प्रतिशत कम

न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा लाखौंको संख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने...

Read more
Page 277 of 324 1 276 277 278 324

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.