• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, December 13, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गाउँको मौलिकता कायम राख्न चुनौती

    गाउँको मौलिकता कायम राख्न चुनौती

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

    एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

    एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानी प्रधानमन्त्री किशिदा फुमियो मार्च २० देखि भारत भ्रमण गर्दै

by
२७ फाल्गुन २०७९,
0
जापानी प्रधानमन्त्री किशिदा फुमियो मार्च २० देखि भारत भ्रमण गर्दै
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली— जापानका प्रधानमन्त्री किशिदा फुमियोले मार्च २०—२१ मा दुई दिने भारतको औपचारिक भ्रमण गर्नेछन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताको क्रममा दुवै पक्षले आपसी हितका द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नेछन् ।

यस्तै, उनीहरूले जी—७ र जी—२० को आ—आफ्नो अध्यक्षताका लागि आफ्नो प्राथमिकताहरू पनि छलफल गर्नेछन्। भारत हाल २०२३ को लागि जी—२० अर्थव्यवस्थाहरूको समूहको अध्यक्ष छ।

जापानी संसदको चलिरहेको सत्रका कारण जापानी विदेशमन्त्री योशिमासा हयासी जी २० विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन सकेनन्। यद्यपी जापानी विदेशमन्त्रीले मार्च ३ को बिहान आठौं रायसिना संवादमा भाग लिएका थिए। उनले ‘द क्वाड स्क्वाडः पावर एण्ड पर्पज अफ द पोलिगन’ नामक प्यानल छलफलमा भाग लिएर क्वाड भनेको काउन्टर गर्ने प्रयास नभएको बताए।

मन्त्री हयासीले मौलिक मूल्यमान्यता बाँडफाँड गर्ने चार देश भएकाले कानूनको शासनमा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न र अभिवृद्धि गर्ने प्रयासको नेतृत्व गर्न क्वाडले चाहेको पनि बताए।

Previous Post

संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिए

Next Post

क्यापिटल हिलमा भारतीय मूलका अमेरिकी महिला सम्मानित

सम्बन्धित खबर

गाउँको मौलिकता कायम राख्न चुनौती
समाचार

गाउँको मौलिकता कायम राख्न चुनौती

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)
फिचर-ब्यानर

एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था
फिचर-ब्यानर

एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

२७ मंसिर २०८२,
एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने
फिचर-ब्यानर

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

२७ मंसिर २०८२,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

२७ मंसिर २०८२,
एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्
फिचर-ब्यानर

एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

२७ मंसिर २०८२,
Load More
Next Post
क्यापिटल हिलमा भारतीय मूलका अमेरिकी महिला सम्मानित

क्यापिटल हिलमा भारतीय मूलका अमेरिकी महिला सम्मानित

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In