• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण

by
२८ फाल्गुन २०७९,
0
पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्ध—पाकिस्तानको सिन्धको कन्धकोट तहसील नजिकैको दुर्रानी मेहरको कच्चा क्षेत्रमा शनिबार डाँकाहरूले प्रहरी चौकीमा आक्रमण गरेका छन् भने दुई प्रहरीलाई अपहरण गरेको, पाकिस्तानमा आधारित एआरवाई न्यूजले समाचार लेखेको छ ।

विवरण अनुसार दुर्रानी मेहरको कच्चा क्षेत्रमा रहेको प्रहरी चौकीमा डाँकाले आक्रमण गर्दा शनिबार दुई प्रहरी सज्जाद जाखरानी र गफ्फार अपहरणमा परेका थिए ।

सिन्ध मन्त्रिपरिषद्ले मार्चमा कच्चा क्षेत्रमा डाँका विरोधी अभियान सुरु गर्न सैन्य—ग्रेड हतियारहरूको लागि कोषलाई अनुमोदन गरेको थियो।
मन्त्रिपरिषद्को बैठकमा गत माघ २० गते बसेको सर्वोच्च समितिको बैठकले २ अर्ब ७ करोड रुपैयाँ आवश्यक पर्ने सैन्य दर्जाका हतियार खरिदका लागि सिफारिस गरेको जानकारी गराएको थियो ।

प्रान्तीय मन्त्रिपरिषद्ले आवश्यक हतियार खरिद र कोषलाई स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को स्वीकृतिपछि सिन्ध सरकारले गृह मन्त्रालयबाट एनओसी पाउनेछ । एआरवाई न्यूजका अनुसार, सिन्ध क्याबिनेटले कच्चा क्षेत्रमा डाँकाहरू विरुद्ध संयुक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, जसमा सिन्ध, पञ्जाब र बलुचिस्तान पुलिस विभागहरू सहभागी हुनेछन्। ू

जनवरीमा, सिन्ध पुलिसले सैन्य स्तरको अत्याधुनिक र भारी हतियार खरिद गर्न पाकिस्तानी रुपैयाँ २.७९ बिलियन मागेको थियो। यसैगरी बलुचिस्तानको खुजदार जिल्लामा रिमोट कन्ट्रोल विस्फोट हुँदा दुई प्रहरीको मृत्यु भएको छ भने दुई जना घाइते भएको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ ।
(एएनआई)

Previous Post

रुसी राष्ट्रपति भारतमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने !

Next Post

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा सल्लाहकार समितिमा दुई भारतीय मूलका अमेरिकी सीईओ नियुक्त

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
Load More
Next Post
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा सल्लाहकार समितिमा दुई भारतीय मूलका अमेरिकी सीईओ नियुक्त

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा सल्लाहकार समितिमा दुई भारतीय मूलका अमेरिकी सीईओ नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In