अन्तर्राष्ट्रिय

जी–२० सम्मेलनः रोजगार समूहको बैठक आजबाट गुवाहाटीमा सुरु हुँदै

गुवाहाटी–भारतको अध्यक्षता भइरहेको जी–२० सम्मेलन अन्तर्गत दोस्रो रोजगार कार्य समूह बैठक आजबाट असमको राजधानी गुवाहाटीमा सुरु हुँदैछ । तीन दिनसम्म...

Read more

सुर्य भन्दा तीस अर्ब ठुलो ब्लाक होल फेला पारेको दावी

काठमाडौ। खगोलविद्हरूको एक समुहले अहिलेसम्मकै ठूलो ब्ल्याक होल पत्ता लगाएका जनाएका छन् । डरहम विश्वविद्यालयका अनुसन्धानकर्मीको समूहले नयाँ प्रविधि प्रयोग...

Read more

सुडानमा अप्रिल ६ मा ‘अन्तिम राजनीतिक सम्झौता’ मा हस्ताक्षर गरिने

राजनीतिक प्रक्रियामा संलग्न सुडानी दलहरू शनिबारका लागि तोकिएको ‘अन्तिम राजनीतिक सम्झौता’मा हस्ताक्षर गर्ने कार्यतालिका अप्रिल ६ सम्मका लागि स्थगन गर्न...

Read more

जम्मू कश्मीरकी वन्यजन्तु संरक्षक आलिया मिर सम्मानित

जम्मू– आलिया मिरलाई जम्मु–कश्मीर सरकारले वन्यजन्तु संरक्षण पुरस्कारबाट सम्मानित गरेको छ । उनी यो पुरस्कार पाउने यस क्षेत्रबाट पहिलो महिला...

Read more

सीभिल–२० ले साइबर संसारमा शान्ति स्थापना गर्ने विश्वास

  नयाँ दिल्ली– नागरिक समाजहरूले सधैं भारतको सामाजिक– आर्थिक आधारलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। नागरिक समाजको महत्वलाई उजागर...

Read more

भुटानका राजा वाङ्चुकले भारतको भ्रमण गर्दै

काठमाडौँ– भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन् ।...

Read more

रुसले सुरक्षा परिषदको अध्यक्षता गरेपछि अन्तर्राष्ट्रिय अदालतको पक्राउ पुर्जीको हैसियतमा प्रश्न

काठमाडौं । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् ९युएनएसी० को अध्यक्षता पाएको छ। युक्रेनले सदस्य राष्ट्रहरुलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे...

Read more

अमेरिका–चीन चिप युद्धस् जापानले केही उपकरण निर्यातमा प्रतिबन्ध लगाउने

काठमाडौं। अमेरिका र चीनबीच चीपका कारण उत्पन्न तनावले आपूर्ति संजालमा अवरोध सिर्जना भइरहेकै अवस्थामा जापानले पनि सेमिकन्डक्टर उत्पादन उपकरण निर्यातमा...

Read more

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ। यो कदम देशको घट्दो जनसङ्ख्यालाई...

Read more

यमनको ताइजमा अज्ञात बन्दुकधारीद्वारा सैनिक कर्नेलको हत्या

यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा अज्ञात बन्दुकधारीले सरकारी सेनाका एक वरिष्ठ सैनिक अधिकारीको हत्या गरेको एक सुरक्षा अधिकारीले शनिबार सिन्ह्वालाई बताएका...

Read more
Page 268 of 324 1 267 268 269 324

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.