• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यमनको ताइजमा अज्ञात बन्दुकधारीद्वारा सैनिक कर्नेलको हत्या

by
१९ चैत्र २०७९,
0
यमनमा सेना र हुथी विद्रोहीबीच भिडन्त, ११ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा अज्ञात बन्दुकधारीले सरकारी सेनाका एक वरिष्ठ सैनिक अधिकारीको हत्या गरेको एक सुरक्षा अधिकारीले शनिबार सिन्ह्वालाई बताएका छन्।

नाम नबताउने शर्तमा एक जना स्थानीय सुरक्षा अधिकारीले भने, ुताइज प्रान्तको मध्यभागमा रहेको वादी अल–कादी इलाकामा शुक्रबार राति मोटरसाइकलमा आएका दुई जना नकाब पहिरेका बन्दुकधारीले गोली चलाएर कर्णेल यासिर अल–हाशिदीको हत्या गरेका छन्।ु

यमनमा हुथी समूहविरुद्धको अभियानको नेतृत्व गर्न सक्रिय भूमिका खेलेका अल–हाशिदीले सरकार समर्थित सेनासँग सम्बद्ध तेस्रो बोर्डर गार्ड ब्रिगेडको अपरेसन प्रमुखका रूपमा काम गरेका थिए। अधिकारीका अनुसार स्थानीय सुरक्षा अधिकारीहरूले घटनास्थललाई तुरुन्तै नियन्त्रणमा लिई ‘ड्राइभ–बाई’ गोलीकाण्डको घटनाको अनुसन्धान सुरु गरेका छन्।

यमनका विभिन्न युद्धरत पक्षहरूले एकअर्काको सेना र राजनीतिक व्यक्तित्वहरूलाई लक्षित गर्दै द्वन्द्व चर्किंदै जाँदा हालैका वर्षहरूमा हत्याका घटनाहरू बढी भएका छन्। यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ। हुथी लडाकू समूहले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र यसका सहयोगीहरूविरुद्ध लडिरहेको छ। राष्ट्रसङ्घद्वारा मान्यता दिएको यमनी सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले पनि सहयोग गर्दै आएको छ।

संयुक्त राष्ट्रसङ्घले यमनमा आठ वर्षभन्दा लामो गृहयुद्ध अन्त्यका लागि युद्धविराम र शान्ति वार्ताका लागि दबाब दिँदै आएको छ। यस द्वन्द्वले अरब विश्वको सबैभन्दा गरिब देशलाई पतनको सङ्घारमा पुर्‍यायो। युद्धका कारण लाखौं मानिसहरू पर्याप्त पोषणको पहुँचबाट बञ्चित भएका छन्।

Previous Post

कर्महीन मात्रै यस्ता हुन्छन् जसले भाग्यलाई सराप्छन् र जोसँग गुनासाको थुप्रो मात्र हुन्छ – पं.जवाहरलाल नेहरु

Next Post

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
इन्धनको मूल्य घटेर आयो

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In