• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्महीन मात्रै यस्ता हुन्छन् जसले भाग्यलाई सराप्छन् र जोसँग गुनासाको थुप्रो मात्र हुन्छ – पं.जवाहरलाल नेहरु

by
१९ चैत्र २०७९,
0
कर्महीन मात्रै यस्ता हुन्छन् जसले भाग्यलाई सराप्छन् र जोसँग गुनासाको थुप्रो मात्र हुन्छ – पं.जवाहरलाल नेहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पं.जवाहरलाल नेहरुका केही अमर वाणीहरुः

१) मानिसको आत्माले जब आफ्ना बन्धन फुकाउँछन्, तब मात्र नयाँ नौलो उन्नति र आविष्कार हुन्छन् । ती विकसित हुन्छन् र फैलिन्छन् । हाम्रो देश स्वतन्त्र भएपछि हाम्रा देशवासीको र हाम्रो आत्माको विकास हुनेछ र हामी दशैदिशामा अघि बढ्नेछौँ ।

२) मनुष्यले जति बढी प्रकृतिलाई बुझ्यो त्यति नै त्यसबाट फाइदा उठायो र आफ्नो हितमा लगायो । यसरी मनुष्यले अपार बल प्राप्त ग¥यो तर दुर्भाग्यवश त्यस बल र तागतलाई उसले उचित प्रयोग गरेन र त्यसै खेर गयो । मानिसले विज्ञानको उपयोग भयंकर अस्त्र–शस्त्र बनाउनमा ग¥यो जसको मद्दतले उसले मानिसलाई मार्न सकोस् र त्यही सभ्यतालाई नष्टभ्रष्ट पार्न सकोस् जसको निर्माणमा उसले धेरै मिहिनेत गरेको छ ।

३) मानिसले देवताको सामू हार मान्दैन, न त मृत्युको सामु शिर नुहाउँछ । जब उसले हार स्वीकार गर्दछ— आफ्नो इच्छाशक्तिको कमजोरीको कारणले नै स्वीकार गर्दछ ।

४) जहाँ आदर्श जाज्वल्यमान रहन्छ र हृदय अटल रहन्छ, त्यहाँ असफलता आउनै सक्दैन । वास्तविक असफलता त सिद्धान्तको त्यागमा, आफ्नो हक छोड्नुमा र अन्यायको वशिभूत हुनुमा छ । विरोधीले लगाको घाउ भन्दा आफैले लगाएको घाउ भरिनमा बढी समय लाग्छ ।

५) श्रेष्ठतम मार्ग खोज्ने प्रतीक्षा गर्नुभन्दा हामीले गलत बाटोबाट बच्दै र असल बाटोलाई अपनाउँदै जानुपर्छ ।

६) कर्मको सार्थकता फलमा नभई कर्मण्यतामा छ, त्यस पुरुषार्थमा छ । जसले प्रत्येक पाइलाको गति, प्रत्येक पाइलाको उकालीको आनन्द लिन सक्छ, वास्तवमा उक्लने प्रयत्नको सुख आफैमा यति मीठो छ कि त्यसको तृप्तिको कुनै सीमा नै छैन ।

७) कर्महीन मात्रै यस्ता हुन्छन् जसले भाग्यलाई सराप्छन् र जोसँग गुनासाको थुप्रो मात्र हुन्छ ।

८) कुनै पनि देश जातिले महानता प्राप्त गर्न सक्दैन, जबसम्म उसमा महानताको केही भाग हुँदैन ।

९) विजय हामीसँग हुँदैन, तर साहस र प्रयत्नले त्यो प्रायः हामीलाई प्राप्त हुन्छ । तर जो कायर छन् र परिणामसँग डराउँछन् उनको भाग्यमा त विजय कहिल्यै लेखेको हुँदैन ।

१०) मृत्युपछि नयाँ जीवन प्राप्त हुन्छ । जो व्यक्ति राष्ट्रका लागि मर्न जान्दैन, त्यो बाँच्न पनि जान्दैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

एमालेले डा. भीम रावलसँग संवाद गर्न बनायो तीन सदस्यीय टोली गठन

Next Post

यमनको ताइजमा अज्ञात बन्दुकधारीद्वारा सैनिक कर्नेलको हत्या

सम्बन्धित खबर

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
Load More
Next Post
यमनमा सेना र हुथी विद्रोहीबीच भिडन्त, ११ जनाको मृत्यु

यमनको ताइजमा अज्ञात बन्दुकधारीद्वारा सैनिक कर्नेलको हत्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In