• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका–चीन चिप युद्धस् जापानले केही उपकरण निर्यातमा प्रतिबन्ध लगाउने

by
१९ चैत्र २०७९,
0
अमेरिका–चीन चिप युद्धस् जापानले केही उपकरण निर्यातमा प्रतिबन्ध लगाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अमेरिका र चीनबीच चीपका कारण उत्पन्न तनावले आपूर्ति संजालमा अवरोध सिर्जना भइरहेकै अवस्थामा जापानले पनि सेमिकन्डक्टर उत्पादन उपकरण निर्यातमा प्रतिबन्ध लगाउने भएको छ।

जापानले विभिन्न २३ प्रकारका सेमिकन्डक्टर उत्पादन उपकरण निर्यातमा प्रतिबन्ध लगाउने योजना बनाएको जनाएको छ।

जापानको सरकारले अमेरिका र नेदरल्यान्ड्सको चिप निर्यातमा चालिएको नयाँ कदमपछि २३ प्रकारका चिपको निर्यातमा प्रतिबन्ध लगाउने योजना बनाएको हो। सेमिकन्डक्टर मोबाइल फोनदेखि सैन्य हार्डवेयरसम्मको निर्माणमा प्रयोग गरिन्छ।

जापानको प्रतिबन्ध टोकियो इलेक्ट्रोन र निकोन लगायत प्रमुख प्रविधि कम्पनीहरूले आपूर्ति गर्ने उपकरणहरूमा लागू हुनेछ। यसले सिलिकन वेफरहरू सफा गर्न प्रयोग हुने उपकरणहरूदेखि लिएर लिथोग्राफी मिसिनहरूसम्मको निर्यातलाई असर गर्नेछ।

अमेरिकाले गत अक्टोबरमा अमेरिकी उपकरण वा सफ्टवेयर प्रयोग गरेर चीनमा चिप्स निर्यात गर्ने कम्पनीहरूलाई तिनीहरू संसारमा जहाँ भए पनि इजाजतपत्र चाहिने घोषणा गरेको थियो। उसले नेदरल्याण्ड र जापानलाई पनि यस्तै प्रतिबन्धहरू अपनाउन आह्‍‍वान गरेको थियो।

वासिङटनले लगाएको निर्यात नियन्त्रणको जवाफमा चीनले बारम्बार अमेरिकालाई प्रविधि प्रभूत्व अर्थात टेक हेजेमनी भनेको छ। यद्यपि जापानको व्यापार तथा उद्योग मन्त्रालयको शुक्रबारको वक्तव्यमा चीन वा अमेरिकाको सन्दर्भमा कुनै उल्लेख गरिएको छैन।

‘अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमा योगदान पुर्याउने प्राविधिक राष्ट्रका रूपमा हामीले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छौं,’ जापानले भनेको छ, ‘यो नयाँ नीति आगामी जुलाईमा कार्यान्वयन गर्ने योजना छ।’

जापानी व्यापार मन्त्री यासुतोशी निशिमुराले पत्रकारहरूलाई यो कदम अमेरिकी प्रतिबन्धहरूसँग समन्वय नगरिएको भनेका छन्। ‘यदि हाम्रा निर्यातहरू सैन्य प्रयोगको लागि पुनस् विनियोजन गरिएन भने, हामी निर्यात जारी राख्नेछौं। हामी विश्वास गर्छौं कि कम्पनीहरूमा प्रभाव सीमित हुनेछ।,’ निशिमुराले थपे।

जापानी विदेशमन्त्री योशिमासा हयाशी यो हप्ता बेइजिङ भ्रमणमा आउँदा यो घोषणा भएको हो। हयाशीले रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्न इमानदार र स्पष्ट छलफलको लागी आफ्नो चिनियाँ समकक्ष किन ग्याङलाई भेट्ने बताए।

यस महिना, डच सरकारले राष्ट्रिय सुरक्षाको रक्षा गर्न देशको सबैभन्दा उन्नत माइक्रोचिप प्रविधि निर्यातमा प्रतिबन्ध लगाउने बताएको छ। डच व्यापार मन्त्रीले अर्धचालक उत्पादन चक्रमा धेरै विशिष्ट प्रविधिहरूलाई असर गर्ने बताए।

सरकारले चीन वा डच चिप उपकरण निर्माता एएसएमएलको नाम नलिई प्राविधिक विकास र भूराजनीतिक सन्दर्भलाई विचार गरेको मन्त्रीले बताएका छन्। एएसएमएल विश्वव्यापी माइक्रो चिप आपूर्ति श्रृंखलामा सबैभन्दा महत्त्वपूर्ण फर्महरू मध्ये एक हो। यसले विश्वको सबैभन्दा उत्कृष्ट चिप्स उत्पादन गर्ने मेसिनहरू बनाउँछ।

Previous Post

दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा शक्तिशाली आँधी, २१ जनाको मृत्यु

Next Post

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In