• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

दीर्घरोगी बिरामीको उपचारमा रु ६२ लाख बढी खर्च

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१४ साउन २०८२,
0
दीर्घरोगी बिरामीको उपचारमा रु ६२ लाख बढी खर्च
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

तनहुँ – आर्थिक वर्ष २०८१/२०८२ मा व्यास नगरपालिका कार्यालयले ११७ जना दीर्घरोगी बिरामीका लागि रु ६२ लाख १० हजार उपचारमा खर्च गरेको छ । मिर्गौला प्रत्यारोपण, मिर्गौला डायलासिस, क्यान्सर रोग पहिचान भई तीन/तीन महिनामा जचाउने गरेका, मेरुदण्डको पक्षघात र पार्किनसन (बिर्सिने) रोगका बिरामीलाई मासिक रु पाँच हजारका दरले बैंक खातामार्फत भुक्तानी गरेको हो ।

विपन्न नागरिकले उक्त सुविधा लिनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस, चिकित्सक सिफारिस र व्यास नगरपालिकाको बासिन्दा हुनुपर्ने व्यवस्था रहेको स्वास्थ्य तथा जनसङ्ख्या शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले भने, “सङ्घीय सरकारमार्फत बजेट आएकाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका, सरकारको बहालवाला जागिरे कर्मचारी र पेन्सन पाइरहेका व्यक्तिले यस किसिमको सुविधा लिन पाउँदैनन् ।”

“विपन्न नागरिकका लागि अस्पतालसम्म पुग्न समस्या भएको अवस्थामा नगरपालिकाले बढीमा रु १५ हजारसम्म सहयोग रकम प्रदान गर्न सक्नेछ”, उनले भने, “यसका लागि वडाको सिफारिस र व्यास नगरवासी भएको हुनुपर्नेछ ।”

त्यसैगरी, दीर्घरोगी समस्या भई अस्पतालबाट औषधि उपचारमा छुट लिन नगरपालिकाले १२६ जना विपन्न नागरिकलाई सिफारिस गरी पठाइएको जनाएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ९८ जनालाई निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदान गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

व्यास मातहतमा रहेका १४ वटै वडाका घरघरमा पुगेर पाँच हजार ५७५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । उनले भने, “घरघरमा स्वास्थ्यकर्मी पुगेर सेवा दिँदा उनीहरूले स्थानीय सरकार आफ्नो साथमा रहेको खुसीको अनुभूति गरेका थिए ।” पाठेघरको क्यान्सर रोगविरुद्धको एचपिभी खोप अभियानमा तीन हजार ८२४ जना किशोरीको जाँच गरिएको थियो ।

त्यसैगरी, पाठेघरको मुखमा हुने क्यान्सर रोगविरुद्धको भिआइए स्क्रिनिङ्गर स्वास्थ्य शिविरमार्फत एक हजार ३४४ जनाले सेवा लिएका थिए । सबै क्षयरोगमुक्त खोप अभियानमार्फत घरधुरी सर्वेक्षण र क्षयरोग कार्यक्रमको माइक्रोप्लानिङ कार्य सम्पन्न गरेको थियो ।

सुनौला हजार दिनका आमाहरूको पोषण तथा स्वास्थ्य स्थिति प्रवद्र्धनका लागि पोषणसम्बन्धी अभिमुखीकरण प्रदान गरी सचेतना गराउने कार्य गरिएको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । पोर्टेवल एक्स–रे मेसिनबाट छात्ती रोगसम्बन्धी खोजपड्ताल शिविर सञ्चालन गरी ८७१ जनाको स्वास्थ्य जाँच गर्दा छ जनामा क्षयरोग पुष्टि भएपछि उपचारमा पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या शाखाले जनाएको छ ।

अघिल्लो समाचार

मनसुनमा टाउकोको तेलयुक्त भागबाट छुटकारा पाउन यी सजिला उपायहरू अपनाउनुहोस्

अर्को समाचार

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन