• Our Team
  • सम्पर्क
बिहीबार, अक्टोबर 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
८ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। आफन्तको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यले साथ दिनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। छोटो दूरीको सुखद् यात्रा हुने योग परेको छ।

वृषः दिन सामान्य छ। आफन्तसँग कम बोल्नु उचित हुन्छ। व्यापारमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मिथुनः दिन राम्रो छ। मनमा उत्साह थपिने छ। तपाईंले सुरु गरेको काम सहजै बन्नेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्य शिक्षा र रोजगारीको अवसर मिल्नेछ।

कर्कटः दिन सामान्य छ। सोचेका काम सहज बन्नेछन्। अनावश्यक यात्रामा खर्च हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ। समय, ऊर्जा र पैसा खर्च हुनेछ। यात्रा आजका लागि स्थगित गर्नु राम्रो हुन्छ।

सिंहः दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवनमा सुख मिल्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कन्याः दिन राम्रो छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिको साथ र सहयोग मिल्नेछ।

तुलाः दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। राज्यको तर्फबाट भयको जोखिम छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गुरुको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिकः दिन सामान्य छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

धनुः व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सहकार्यमा गरेको कामबाट फाइदा हुने योग छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मकरः दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। विपक्षीमाथि विजय प्राप्त गर्ने योग छ। स्वास्थ्य शिक्षा र पारिवारिक क्षेत्रमा तपाईं अब्बल बन्नुहुनेछ।

कुम्भः दिन कष्टकर छ। मन अशान्त बन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा ठुलो मिहिनेतको आवश्यकता देखिन्छ। व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ।

मीनः दिन सामान्य छ। पारिवारिक कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। बढी सोच्ने बानीले मनमा निरासा बढ्नेछ। सहकर्मीसँग विवाद नगर्नु उचित हुन्छ। प्रेममा खटपटी बढ्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

Next Post

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

metakhabar

metakhabar

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
Load More
Next Post
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

Leave Comment

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In