• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

metakhabar by metakhabar
८ साउन २०८२,
0
पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ,  अग्ला÷अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित लुम्बुक झरना पर्यटकको पर्खाइमा छ ।

यहाँको यो झरना समुन्द्री सतहको करिब चार हजार ५०० मिटर अग्लो विशाल चट्टानको पहाडसँगै जोडिएको सानो गल्छीबाट बग्ने गरेको छ । हिउँदयामको पुस, माघ र फागुनमा पूरै झरनाको पानी बरफ बनेर सिङ्गो पहाड नै सेताम्मे हुन्छ ।

बर्खायाममा तापक्रम बढेपछि यहाँको झरनाको पानी हावासँगै बतासिएर फेदमा झर्ने गर्छ । यहाँको लुम्बुक झरनाको पानी चिसोले जमेर पूरै लुम्बुक पहाड नै सेताम्मे हुँदा त्यहाँ पुग्ने जो कोही सर्वसाधारण व्यक्तिलाई मोहित तुल्याउने गर्छ । बर्खायाममा यहाँको झरनाको पानी बर्खाको समयमा हावाको बेगसँगै इन्द्रेणी रुपमा प्रकट हुन्छ ।

पछिल्लो समय तीन वर्षयता मुस्ताङमा राम्ररी हिउँ नपर्दा यहाँको झरनाको पानीको बहाव निकै घटेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका वडाध्यक्ष सुरेन्द्र गुरुङ बताउनुहुन्छ । उहाँले हिउँ नपरेकाले यहाँ झरनाको पानीको स्रोत सुक्दै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

यहाँको लुम्बुक झरनालाई पर्यटकीय हबका रुपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि झरनाको पानीको स्रोत बर्सेनि कम हुँदै गइरहेकाले पर्यटन प्रवद्र्धन गर्नमा समस्या परेको बताउनुभयो । वडाध्यक्ष गुरुङले हिउँ नपर्दा यहाँका हिउँ स्रोतको मात्रा निकै कम हुँदै गएकाले कृषि र पर्यटन विकासमा निकै ठूलो समस्या र चुनौती थपिएको उल्लेख गर्नुभयो ।

“हिउँदयाममा राम्ररी हिउँ परिदिएको भए यहाँको पहाडमा जमेको हिउँ नै बिस्तारै पग्लिएर पानीको स्रोतमा ग्रहण गथ्र्यो, तर खै किन हो यहाँ केही वर्षदेखि हिउँ पर्न सकेको छैन, यसैले होला साबिकको झरनाको बहाव निकै कम हुन पुगेको छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो ।

वारागुङ मुक्तिक्षेत्र–५ स्थित फल्याक र धाकार्रजुङ गाउँबीचको लुम्बुक खोलाको मुहान नै लुम्बुक झरना हो । यहाँ अरू थप दुई साना झरना अवस्थित छन् । मुस्ताङको जोमसोमदेखि वारागुङ मुक्तिक्षेत्र फल्याक गाउँसम्म सवारी साधनबाट आधा घण्टा र त्यहाँबाट झरनासम्म करिब एक घण्टाको पैदल उकालो चढेपछि लुम्बुक झरनामा पुग्न सकिने घरपझोङ–५ ठिनीका स्थानीय निरज थकालीले जानकारी दिनुभयो ।

यहाँको लुम्बुक झरनाबाट नीलगिरि हिमाल र आसपासका मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने थकालीको भनाइ छ । यहाँका झरनाको शिखरबाट हावाले बतासिएको पानीको फोहोरा खस्दा निकै रोमाञ्चक अनुभूति हुने थकालीले दर्शाउनुभयो ।

झरनासम्म पुग्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम शीर्षकको ससर्त बजेटले करिब तीन किलोमिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका अध्यक्ष रिङजिननामगेल गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले यस स्थानमा झरना मात्रै नभई गुरु पद्यसम्भवले ध्यान साधना गरेको ऐतिहासिक तथा धार्मिक गुफासमेत रहेकाले यहाँको पर्यटन विकासमा प्रचुर सम्भावना रहेको बताउनुभयो ।

Previous Post

विकटका विद्यार्थीलाई विकसित मुलुकका विद्यार्थीको सहयोग

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In