• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्रिमण्डल फेरबदलमा तिव्र गृहकार्य : कस्तो बन्दैछ पुनर्गगठित मन्त्रिपरिषद ?

metakhabar by metakhabar
२३ असार २०८२,
0
मन्त्रिमण्डल फेरबदलमा तिव्र गृहकार्य : कस्तो बन्दैछ पुनर्गगठित मन्त्रिपरिषद ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्। सत्ता गठबन्धनका प्रमुख दलहरूसँग पछिल्ला दिनमा गरिएको छलफलपछि मन्त्री फेर्ने कार्य अगाडि बढाउन लागिएको हो। पुनर्गठनपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा उपप्रधानमन्त्रीमा बढुवा हुने लगभग निश्चितजस्तै भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष अशोक राई र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग मन्त्रिपरिषद् पुनर्संरचनाबारे मोटामोटी सहमति जुटाइसकेका छन्। सत्ता साझेदारहरूसँग भएको अघिल्लो वर्षको सहमतिअनुसार मन्त्रीहरू फेरबदल गरिन लागिएको बताइएको छ। स्रोतका अनुसार आरजु राणा देउवा परराष्ट्र मन्त्रालयको जिम्मेवारी कायमै राख्दै उपप्रधानमन्त्रीमा बढुवा गरिने सम्भावना रहेको छ । यस्तै नेपाली कांग्रेसबाट गृहमन्त्रीको दौडमा किशोरसिंह राठोर, ज्ञानेन्द्रबहादुर कार्की र डा। प्रकाशशरण महत रहेका छन् ।

ज्ञानेन्द्र कार्कीले गृहमन्त्रीको जिम्मेवारी नपाए वैकल्पिक रूपमा सहरी विकासमन्त्री बन्ने सम्भावना रहेको छ । वीरबहादुर बलायरलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने तयारी। गगन थापा र शेखर कोइरालाको सिफारिसमा कांग्रेसका बाँकी मन्त्रालयमा उनीहरूले सिफारिस गरेका अनुहारहरूलाई अवसर हुनेछ । राज्यमन्त्रीहरूमध्येः रुपा विक (वन) र खमबहादुर गर्बुजा (ऊर्जा) लाई मन्त्रीमा बढुवा गर्ने तयारी।

जसपाबाट महिला तथा बालबालिका मन्त्री नवलकिशोर साह र खानेपानी मन्त्री प्रदीप यादवलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्जु झा लाई अगाडि सार्ने तयारी रहेको जनाइएको छ । यस्तै लोसपाबाट श्रममन्त्री शरत सिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्ला लाई पठाउने सम्भावना।

प्रधानमन्त्री ओलीले एमालेभित्रको गुटबन्दी सम्हाल्न युवा अनुहारहरूलाई मन्त्री बनाउने तयारी गरेका छन्। यसमार्फत उनले पार्टीभित्र आफ्नो पकड बलियो बनाउने संकेत देखिएको छ। आरजु राणा देउवाको युरोप भ्रमणबाट फर्किएलगत्तै मन्त्री फेरबदलको प्रक्रिया औपचारिक रूपमा सुरु हुने जनाइएको छ ।

Previous Post

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

Next Post

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In