• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालनमा

metakhabar by metakhabar
२२ असार २०८२,
0
ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। अवरुद्ध बनेको नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ।

बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सडक बन्द भएको थियो। ४५ वर्षअघि बनेको पुल शनिबार राति मालवाहक गाडी पार गरेलगत्तै भाँचिएको थियो।

जिल्ला ट्राफिक कार्यालय बनेपाका अनुसार बनेपा नगरपालिका र सडक विभागको समन्वयमा गए राति छवटा ठूला ह्युमपाइप राखेर अस्थायी पुल निर्माण गरिएको हो।

नाला–च्यामासिङ सडकखण्ड काठमाडौंको पूर्वी नाका आवतजावत गर्न प्रयोग हुने वैकल्पिक मार्ग हो। अरनिको राजमार्गको सडक विस्तारका कारण पछिल्लो दुई वर्षदेखि अधिकांश सवारी यही बाटो प्रयोग गर्दै आएका थिए।

Previous Post

म्याग्दीको राहुघाटमा कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण

Next Post

एलन मस्कले खोले ‘अमेरिका पार्टी’, राष्ट्रपति ट्रम्पलाई टक्कर

metakhabar

metakhabar

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
एलन मस्कले खोले ‘अमेरिका पार्टी’, राष्ट्रपति ट्रम्पलाई टक्कर

एलन मस्कले खोले ‘अमेरिका पार्टी’, राष्ट्रपति ट्रम्पलाई टक्कर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In