• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

चार किसान सम्मानित

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१६ असार २०८२,
0
चार किसान सम्मानित
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

डुम्रे (तनहुँ),  कृषि ज्ञान केन्द्र तनहुँले ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारासहित आयोजित आयोजित धान दिवसको कार्यक्रममा जिल्लाका चार किसानलाई सम्मान गरेको छ ।

व्यास नगरपालिका, कृषि ज्ञान केन्द्र तनहुँ र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थाको संयुक्त रुपमा आज व्यास–९ गजौडेमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा चार किसानलाई सम्मान गरिएको हो । म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित उमादेवी कृषि फर्मका सञ्चालक निर्मल अधिकारी, भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित गैह्रे पशु तथा कृषि फर्मका सञ्चालक कृष्णप्रसाद गैह्रे, म्याग्दे गाउँपालिका–६ स्थित डेकबहादुर गुरुङ र भानु थक्रेकस्थित अनुग्रह कृषि तथा पशु फार्मका सञ्चालक छेनर्बु तामाङलाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको हो ।

कृषक अधिकारीले ४५ रोपनी क्षेत्रफलमा सुन्तला खेतीबाट वार्षिक रु २५ लाख आम्दानी गर्दै आउनुभएको छ । उक्त फार्मले उन्नत मेसिनरी औजार तथा प्रविधिको प्रयोग, सिँचाइ व्यवस्थापनको लागि पोखरी निर्माण, कृषि बिमा, कृषि ऋणमा पहुँच र वार्षिक १० जनालाई रोजगारी सिर्जना गर्दै आएको छ ।

त्यस्तै गैह्रेले करिब ३० रोपनी क्षेत्रफलमा तरकारी खेतीमार्फत रु २५ लाख वार्षिक कारोबार गर्दै आउनुभएको छ । गैह्रे फार्ममा तरकारी खेती (काउली, बन्दा), एकीकृत फर्म सञ्चालन (कृषि बालीसँगै आठ वटा दूध दिने उमेरका भैँसीपालन गरिएको छ । फार्मले उन्नत प्रविधिको प्रयोग, थोपा सिँचाइ र वार्षिक चार जनालाई रोजगारी सिर्जना गर्दै आएको छ ।

यस्तै कृषक गुरुङले करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरी वार्षिक रु १५ लाखको कारोबार गर्दै आउनुभएको छ । यस फार्मले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको छ । मुख्यतः आलु, काउली, बन्दा, मुला, धनियाँ, ब्रोकाउली, गाँजर, लहरे तरकारी खेती गर्दै आएको छ ।

यसैगरी कृषक तामाङले करिब १७ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरी वार्षिक रु २० लाखको आर्थिक कारोबार गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस फार्ममा रैथाने फलफूल खेती र मसलाजन्य खेती गरिँदै आएको छ ।

यी कृषि फार्मले स्थानीयलाई रोजगारी दिनुका साथै उत्पादन बिक्री वितरण र कृषिमा युवालाई प्रोत्साहन गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।

अघिल्लो समाचार

आजको सम्भावित मौसमः देशभर पानी पर्ने

अर्को समाचार

सङ्खुवा खोलामा बेलिब्रिज जडान

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवा खोलामा बेलिब्रिज जडान

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन