• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आजिरजवाफीः एक प्रेरक प्रसङ्ग

metakhabar by metakhabar
१४ असार २०८२,
0
इनामः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनको सापेक्षवाद प्रकाशित भएपछि सारा विश्वमा उनको बारेमा तहल्का मच्चिएको थियो । त्यसको व्याख्यानको लागि उनलाई ठाउँठाउँमा बोलाउने गरिन्थ्यो । उनले यति धेरै ठाउँमा व्याख्यान दिइसकेका थिए कि उनको ड्राइभरलाई पनि उनको त्यो सम्पूर्ण व्याख्यान याद भएको थियो । संयोगवश ड्राइभरको अनुहार र उमेर पनि आइन्स्टाइनसँग मिल्थ्यो । यसबाट एक पटक दिक्क भएर उनले आफ्नो ठाउँमा व्याख्यान दिनको लागि ड्राइभरलाई पठाइदिए र आफू ड्राइभर बने ।
भित्र जब व्याख्यान चलिरहेको थियो तब कुनै जिज्ञासु वैज्ञानिकले आफ्नो जिज्ञासा आइन्स्टाइन बनेका ड्राइभरलाई सोधे ।
ड्राइभर विचरा ड्राइभर नै थियो, तर सोधिएको प्रश्नको पनि जवाफ दिनुपर्ने थियो, उसले तुरुन्तै प्रश्ने सोध्ने वैज्ञानिकलाई गाली गर्दै भन्यो, तिम्रो यस्तो प्रश्नको जवाफ त मेरो ड्राइभरले नै दिनेछ ।
विचरा वैज्ञानिक….!

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

लेक उक्लिए गोठाला

Next Post

खटिरो पिलो निस्कँदा चाँडै पकाउनु परेमा के गर्ने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

२६ असार २०८३,
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
Load More
Next Post
खटिरो पिलो निस्कँदा चाँडै पकाउनु परेमा के गर्ने ?

खटिरो पिलो निस्कँदा चाँडै पकाउनु परेमा के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In