• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

    क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्थानीयको अवरोधले रोकियो फेवातालमा पिल्लर गाड्ने काम, ९१ वटा मात्रै गाडिए

metakhabar by metakhabar
३ असार २०८२,
0
स्थानीयको अवरोधले रोकियो फेवातालमा पिल्लर गाड्ने काम, ९१ वटा मात्रै गाडिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।फेवाताल संरक्षणका लागि थालिएको पिल्लर गाड्ने काम स्थानीयको अवरोधका कारण रोकिएको छ। पोखरा महानगरपालिकाका अनुसार अहिलेसम्म १,०५५ मध्ये ९१ वटा पिल्लर मात्रै गाडिएको छ।

महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार बाराहीघाटभन्दा माथि नेपाल ट्रस्टको जग्गामा ७ र तल ड्यामसाइडसम्म ८४ पिल्लर गाडिएको छ। तर, निजी जग्गा परेकाले स्थानीयको विरोधका कारण थप पिल्लर गाड्न सकिएको छैन। ‘वार्तामार्फत समाधान गरी काम अघि बढाइनेछ,’ उनले बताए।

सर्वोच्च अदालतको परमादेश अनुसार वर्षायामको उच्चतम जलस्तर ७५४.५५ मिटर निर्धारण गरी त्यस आधारमा पिल्लर गाड्ने काम जेठ १७ गते सुरु गरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो पिल्लर गाडेर कामको शुभारम्भ गर्नुभएको थियो।

सर्वोच्चको आदेशअनुसार ६५ मिटरभित्रको सम्पूर्ण क्षेत्र फेवातालको जलाधार क्षेत्र मानिनेछ। उक्त क्षेत्र १४,९७० रोपनी ५ आना २ दाम कायम गरिएको छ। सर्वोच्च अदालतले २०३१ पछि दर्ता भएका सम्पूर्ण जग्गा खारेज गर्न र २०३१ अघि दर्ता भएका जग्गालाई मुआब्जा दिन आदेश दिएको छ।

स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै काममा अवरोध गरेका हुन्। उनीहरूले मुख्यमन्त्री र मेयरविरुद्ध नाराबाजी समेत गरेका थिए। पिल्लर गाड्ने काम सर्वोच्चको आदेश कार्यान्वयनका लागि गठित सहजीकरण समितिको निर्देशनमा गरिएको हो।

Previous Post

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

Next Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ असार २०८३,
‘हरित आय’ले बदलेको महिलाको दैनिकी
कृषि

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

२९ असार २०८३,
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
आवाज

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

२९ असार २०८३,
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
आवाज

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

२९ असार २०८३,
क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ
आवाज

क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

२९ असार २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In