• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री

metakhabar by metakhabar
३१ जेष्ठ २०८२,
0
सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका थिए ।

यस्तो अवस्थामा यी सुन्दरीले फेरी बिहे नगरी बस्न पुगेका छन र अहिले पनि उनीहरू सिंगल नै रहेका छन् । चाहे करिश्मा कपूर होस् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू अझै एकल जीवन बाँचिरहेका छन्। आउनुहोस्, बलिउडमा सबन्धबिच्छेद पछि एकल जीवन जिउनेहरूको पहिचान गरौं ।

मलाइका अरोराले १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् । जसवाट उनीहरुको एक छोरा अरहान पनि छन्। तर, विवाह गरेको १९ वर्षपछि २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । त्यसपछि उनले फेरि बिहे गरिनन् । एक्लै जीवन बिताइरहेकी छिन् ।

कुशा कपिलाले सन २०१७ मा व्यापारी जोरावर सिंह अहलुवालियासँग विवाह गरिन । यद्यपि तिनीहरूले २०२३ मा सम्बन्ध विच्छेद गरे र अहिले पनि उनी एकल जीवन बिताइरहेकी छिन् ।

अर्की अभिनेत्री मनिषा कोइरालाले सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी दुई वर्षपछि सम्बन्धविच्छेद गरिन । त्यसबेला देखि हालसम्म नायिका कोइरालाले पुनः बिबाह गरेकी छैनन् । उनी अझै एकल जीवन बिताईरहेकी छिन् ।

उता, श्वेता तिवारीले एक पटक होइन, दुई दुई पटक बिहे गरिन तर दुबै पटक उनको डिभोर्स भयो । नायिकाले पहिलो विवाह सन् १९९८ मा राजा चौधरीसँग गरेकी थिइन् र उनीसँग सन् २००७ मा सम्बन्धविच्छेद भएको थियो । यसपछि अभिनेत्रीले २०१३ मा अभिनव कोहलीलाई आफ्नो पार्टनर बनाइन् तर २०१९ मा उनीहरुको सम्बन्ध टुट्यो ।अहिले श्वेताले आफ्ना सन्तानलाई सिंगल मदरका रुपमा हुर्काउँदै छिन् ।

सामन्था रुथ प्रभुले २०१७ मा नागा चैतन्यसँग विवाह गरेकी थिइन् तर २०२१ मा सम्बन्धविच्छेद गरेर दुवैले छुट्टिए । उता, सन् २०२४ मा नागा चैतन्यले शोभिता धुलिपालासँग दोस्रो विवाह गरे पनि सम्बन्धविच्छेद भएको ४ वर्षपछि पनि सामन्था भने एकल जीवन बिताइरहेकी छिन् ।

करिश्मा कपुरले सन् २००३ मा सञ्जय कपुरसँग विवाह गरेकी थिइन् । १३ वर्षको विवाह पछि २०१६ मा उनीहरुको सम्बन्धविच्छेद भयो र अहिले अभिनेत्री करिश्मा एक्लो जीवन बिताइरहेका छिन् ।

महिमा चौधरी सन् २००६ मा बबी चौधरीसँग बिबाह गरेकी थिइन् । तर सन २०१३ मा उनीहरुको सम्बन्धविच्छेद  भयो । अभिनेत्रीको सम्बन्धविच्छेद भएको १२ वर्ष भइसक्यो तर उनले अझै बिवाह गरेकी छैनन् ।

Previous Post

एटली र अल्लु अर्जुनको नयाँ फिल्मको सुटिङ सुरू

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In