• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संविधानविपरीत बजेट प्रावधान दोहोरिएपछि प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्ध अदालतको अवहेलनाको मुद्दा

metakhabar by metakhabar
२६ जेष्ठ २०८२,
0
संविधानविपरीत बजेट प्रावधान दोहोरिएपछि प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्ध अदालतको अवहेलनाको मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्वोच्च अदालतको पूर्वनिर्णय विपरीत खानीजन्य स्रोतको निर्यात खुला गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार दायर गरेको निवेदनमा अदालतले अघिल्लो वर्ष रोक लगाएको विषयलाई यस वर्षको बजेटमा पुनः समावेश गरिएको भन्दै ती दुई शीर्ष पदाधिकारीले अदालतको निर्णयको अवज्ञा गरेको आरोप लगाइएको छ।

सर्वोच्च अदालतले अघिल्लो वर्ष संविधानको मर्म र भावना अनुसार ढुंगा, गिट्टी, बालुवा लगायतका खानीजन्य स्रोतको निर्यातमा रोक लगाएको थियो। आदेशमा स्पष्ट उल्लेख छ — कुनै पनि निकासी कार्य संघीय विधायिकाद्वारा अन्यथा व्यवस्था नभएसम्म नगर्नु भन्ने। अदालतको परमादेशले वातावरणीय संवेदनशीलता र राष्ट्रहितलाई आधार मानेर तत्कालीन सरकारलाई प्राकृतिक स्रोतको दोहन रोक्न निर्देशन दिएको थियो।

तर, जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा अर्थमन्त्री पौडेलले बुँदा नम्बर ८७ मा निजी क्षेत्रको सहभागितासहित खानीजन्य वस्तुहरूको उत्खनन, प्रशोधन, आन्तरिक उपयोग तथा निर्यात खुला गर्ने नीति घोषणा गरेका छन्।

यसैलाई लिएर अधिवक्ता त्रिपाठीले अघिल्लो संविधानविपरीतको बजेट बुँदा फेरि दोहोरिएको भन्दै अदालतको आदेशलाई निष्क्रिय पार्ने उद्देश्य भएको जिकिर गरेका छन्। मुद्दामा ओली र पौडेल दुवैलाई दोषी ठहर गर्दै कारबाहीको माग गरिएको छ।

पूर्व प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यसअघि पनि भूमि अध्यादेशमार्फत सर्वोच्चको निर्णयलाई बेवास्ता गरेको आरोपमा अदालतको अवहेलनासम्बन्धी मुद्दा खेपिसकेको पृष्ठभूमिमा यो नयाँ मुद्दा आएको हो।

संविधानको पालना, अदालतको आदेशको सम्मान, र कार्यपालिका–न्यायपालिका सम्बन्धमा यो मुद्दाले फेरि बहसलाई तातो बनाउने देखिएको छ।

Previous Post

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

Next Post

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In